राजनीति

ओली, देउवा, दाहाल, राणा, लेखकको पासपोर्ट रोक्कासहित सुरु भयो अनुसन्धान

९ असोज, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, डा आरजु राणा देउवा र नेता रमेश लेखकलगायत शीर्ष नेताहरूको बैङ्क खाता रोक्का गर्ने निर्णय भएको छ। 

जेएनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते दम्पतीका घरमा अकुत रकम भेटिएको समाचार आएपछि प्रहरीले अनुसन्धान थालेको थियो । 

नेकपा एमालेका अध्यक्षसमेत रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत उच्च नेताहरू पछिल्लो जेएनजी आन्दोलनको बलमा बनेको सरकारको शंकाको घेरामा छन् । 

काठमाडौँका मेयर बालेन्द्र शाहले हिजोमात्र प्रधानमन्त्री सुशीला कार्कीसँग प्रधानमन्त्रीसङ निवास बालुवाटारमा भेट गरेका थिए । उनी (अभियुक्त)हरूबिचमा प्रमाणहरू पठाएर सरकारी अनुसन्धान गर्ने निकायले अनुसन्धान सुरु गरेको बताइएको छ ।  अन्य पार्टीका शीष नेताहरुतर्फसमेत अनुसंधान सोझिने र दोषी देखिए कारबाही हुने देखिएको छ ।