राजनीति

जेएनजी आन्दोलनको दबाब:  डा आरजुद्वारा युलेन्स् स्कुलको अध्यक्ष पद त्याग, अन्य दर्जनौँ एनजीको आईएनजीको, स्कुल–कलेजको सहभागिता के गर्छिन् ? 

११ असोज, काठमाडौँ । युलेन्स स्कुलको अध्यक्षबाट डा आरजु राणा देउवाले राजीनामा दिएकी छन् । 

भदौ २३ र २४ गते स्कुलको भवनमा आगजनी र तोडफोड भएपछि राणाले उक्त स्कुलको अध्यक्षबाट जनदबाबका बापदुत राजीनामा दिएकी हुन् । 

आरजु राणालाई पनि उनका पति पूर्व प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवालाई बुढानिलकण्ठ स्थीत निवासमै जेएनजीका युवाहरूले आक्रमण गरेका थिए । 

उक्त आक्रमणका कारण घाइते भएका देउवा दम्पती अझै पनि पूर्व स्वास्थ्य भई सकेका छन् । 

अरू धेरै स्कुल, कलेज, एनजिओ ईएनजीओहरुमा समेत डा आरजुको विभिन्न रूपमा सहभागिता रहेको छ । उक्त संस्थाहरूमा समेत डा आरजुले सहभागीता छाड्ने आनुमान लगाउन सकिन्छ ।