२९ पौस, काठमाडौं । नेपाली काँग्रेस बिशेष महाधिवेशन पक्षधरले आज बेलुकमी ९ बजे मतदान गर्नेगरी नेतृत्व चयन कार्यतालीक सार्बजनिक गरेको छ ।
निर्बाचन समिति संयोजक सिताराम केसीले १२ बजे आज नै नामावली प्रकाशन गर्ने र दाबी बिरोध गरेर आजै साँझ पौने ९ बजे अन्तिम नामावली प्रकाश गरी उम्मेद्वारलाई मतदान प्कृया अपनाउने गरी निर्बाचन तालीका आएको बताईएको छ ।
निर्बाचन गर्ने कार्य सभापति शेरबहादुर देउवासंगको वार्ता नमिलेमा गगन थापाका नाममा भने सर्बसम्मत सभापति बन्ने र उनका नाममा प्रष्पिर्धा नहुने उपस्थित महाधिवेशन प्रतिनिधिहरुको दाबी छ ।




