१८ असार, काठमाडौंः पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३४ जनाको निधन भएको छ । यसै समयमा कोरोना संक्रमितहरु २२ सय ९९ जना थपीएका छन् ।
१० हजार ५९६ जनामा परीक्षण गर्दा उक्त संक्रमण भेटिएको हो । ३४ सय ५१ जनाले कोरोना जितेका छन् । अहिलेसम्म ९१ सय ७९ जनाले कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले छ ।





