स्वास्थ्य

कोरोनाबाट आज २७ को निधन, १६०३ जना थपीए संक्रमित

२० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा १६ सय ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यसै समयमा कोारेनाबाट २७ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज दुई हजार ५५२ जनाले कोारेना जितेर घर फर्किएका छन् भने कोारेना परीक्षण ८ हजार १३२ मा गरिएको थियो ।