२४ असार, काठमाडौं । कोरोना संक्रमणका कारण आज २९ जनाको निधन भएको छ । १८ सय ७५ संक्रमित थपीएका छन् । १० हजार ५०४ जनामा परीक्षण गर्दा उक्त संक्रमित भेटिएका छन् । आज १२ सय ८६ जनाले कोरोना जितेर घर फर्किएका छन् ।