समाचार

दुई किलो सुनसहित बिमानस्थलबाट दुई जना पक्राउ

३ मंसिर, काठमाडौं । दुई किलो सुनसहित अन्तराष्ट्रिय बिमानस्थलबाट दुई जना पक्राउ परेका छन् ।

आज दुबईबाट आएका दुई यात्रुको साथबाट दुई किलो सुन बरामद गरेको विमानस्थल कार्यालयका प्रमुख एसएसपी राजेशनाथ वास्तोलाले जानकारी दिएका छन् ।

थप विस्तृत विवरण भने आउन बाँकी छ ।