२ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । मुस्लिमतर्फ मन्सुर सहमहामन्त्रीमा विजयी भएका हुन् ।
देउवा प्यानलमा मन्सुर शेखर प्यानलका शेख वकीललाई पराजीत गर्दै सहमहामन्त्रीमा विजयी भएका हुन् ।





