समाचार

राष्ट्रपति बिद्यादेवी भण्डारीले गरिन् बिबादित नागरिकता बिधेयक फिर्ता

२९ साउन, काठमाडौँ । राष्ट्रपति बिद्यादेवी भण्डारीले सरकारले पठाएको नागरीकता फिर्ता गरेकी छन् ।
राष्ट्रपति कार्यालयले एक बिज्ञप्ती निकाल्दै नागरीकता बिधेयक फिर्ता भएको जनाएको हो ।
नागरीकता बिधेयकको बिषयमा जनमानसमा ब्यापक बिरोध भईरहेको बेला राष्ट्रपति भण्डारीले फिर्ता गरेकी हुन् ।