राजनीति

खुल्ने भयो दरबार हत्याकाण्डको फाइल

२६ जेठ, काठमाडौं । दरबार हत्याकाण्डको फाइल खुल्ने भएको छ । गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय गरेका छन्।

पदभार गर्दै उनले २०५८ सालको दरबार हत्याकण्डको फाइल पुनः खोल्ने निर्णय गरेका हुन्।