Author: Dipika

Dipika
सरकार पाँच वर्ष चल्नुपर्नेमा युवाको जोड
  suryakhabar  15 December, 2020

पशुपतिनाथ मन्दिर नौ महिनापछि खुल्दै, दर्शनार्थी खुशी

३० मङ्सिर, काठमाडौँ । सूर्यविनायक नगरपालिका–९ कटुञ्जे निवासी परशुराम ढुङ्गेलको दैनिकी बिहानको नित्य कर्म सकेपछि पशुपति दर्शनबाट शुरु हुन्थ्यो ।

  suryakhabar  15 December, 2020

प्रधानमन्त्री ओली नेतृत्वको सरकार पाँच वर्ष टिक्छः अर्थमन्त्री पौडेल

३० मङ्सिर, लुम्बिनी । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा देखिएको मतभेदले सरकारको भविष्यमा कुनै असर नपार्ने बताएको छ ।

  suryakhabar  15 December, 2020

तीनकुने पुल नयाँ ठेक्काबाट निर्माण हुने

३० मङ्सिर, काठमाडौँ । तीनकुनेस्थित वाग्मती पुल नयाँ ठेक्कामार्फत निर्माण हुने भएको छ । यसका लागि सरकारले तयारी अन्तिमचरणमा पु¥याएको

  suryakhabar  15 December, 2020

भरतपुर बहुप्राविधिक शिक्षालयको भवन शिालन्यास

३० मङ्सिर, चितवन । भरतपुर महानगरपालिका–२३ मा भरतपुर बहुप्राविधिक शिक्षालय प्रशासनिक भवनको आज शिलान्यास गरिएको छ । भवनको महानगरप्रमुख रेनु

  suryakhabar  15 December, 2020

समृद्ध र सबल नेपाल निर्माणका लागी राजसंस्थाको वकालत गरेका हौँः…

३० मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समृद्ध र सबल नेपालको निर्माणका लागी राजसंस्थाको वकालत गरेको दाबी

  suryakhabar  15 December, 2020

साल्ट ट्रेडिङ्ग कर्पोरेशनकाे ५३ औं वार्षिक साधारणसभा सम्पन्न

३० मङ्सिर, काठमाडौँ । साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेडको ५३ औं वार्षिक साधारणसभा आज सम्पन्न भयो । कर्पोरेशनले कम्पनी ऐन २०६३

  suryakhabar  15 December, 2020

सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण गरिने

३० मङ्सिर, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाले यसअघि सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण गरेकामा चालू आर्थिक वर्षमा नै थप

  suryakhabar  15 December, 2020

सरकारले जनताका आवाज सुनेनः नेता सिंह

३० मङ्सिर, जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले सरकारले संसद्लाई विधि र प्रक्रियामा सञ्चालन हुन नदिएको आरोप लगाएका

  suryakhabar  15 December, 2020

विविधता र ज्ञानको भण्डारको संरक्षण गर्नु अहिलेको पुस्ताको कर्तव्यः प्रधानमन्त्री…

३० मङ्सिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ ले विविध क्षेत्रमा पारेको नकारात्मक प्रभावका बीच समस्याभित्रबाट समाधानको उपाय खोज