Shiba
कङ्गोमा दादुराको महामारी, करिब ५ हजारको मृत्यु
  suryakhabar  22 November, 2019

अमेरिकी राष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्रीबीच फोनवार्ता

६ मङ्सिर, पाकिस्तान । पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार राती टेलिफोन वार्ता भएको छ ।

  suryakhabar  22 November, 2019

बङ्गलादेशमा सवारी दुर्घटनामा परी कम्तीमा १० को मृत्यु

ढाका । बङ्गलादेशमा शुक्रबार भएको बस दुर्घटनामा परी कम्तीमा १० यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । राजधानी ढाकाबाट २७

  suryakhabar  22 November, 2019

इजरायली प्रधानमन्त्री नेतान्यालाई लाग्यो भ्रष्टाचारको आरोप

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि भ्रष्टाचारको आरोप लागेको छ । प्रधानमन्त्री नेतान्याहूले व्यापारीहरुसँग महंगा उपहार लिनुका साथै आफ्नो पक्षमा समर्थन

  suryakhabar  22 November, 2019

जोन्सन एन्ड जोन्सन विरुद्ध अस्ट्रेलियाली अदालतको फैसला

एजेन्सी । अस्ट्रेलियाका १ हजार ३५० भन्दा बढी महिलाले बहुराष्ट्रिय कम्पनी जोन्सन एन्ड जोन्सन (जेएन्डजे) माथिको सामूहिक मुद्दा बिहीवार जितेका

  suryakhabar  21 November, 2019

श्रीलङ्काको प्रधानमन्त्रीका रूपमा महिन्दा राजापाक्षद्वारा सपथ ग्रहण

कोलम्बो, श्रीलङ्का, ५ मङ्सिर । श्रीलङ्काको प्रधानमन्त्रीका रूपमा महिन्दा राजापाक्षले बिहीबार शपथग्रहण गर्नुभएको छ । परिवर्तित राजनीतिक सन्दर्भमा देशको नेतृत्वका

  suryakhabar  21 November, 2019

भारतीय प्रधानमन्त्री मोदीको सय करोड ओझेलमा

काठमाडौं । गतवर्ष वैशाख २८ गने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम भ्रमणका क्रममा जनकपुरको ऐतिहासिक १२ बिगाहा मैदानमा नागरिक अभिनन्दनलाई

  suryakhabar  21 November, 2019

आवे जापानको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहन सफल

एजेन्सी । प्रधानमन्त्री सिन्जो आवे जापानको इतिहासमा सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गर्ने व्यतिm बनेका छन् ।

  suryakhabar  21 November, 2019

बोल्सोनारोद्वारा पार्टी परित्यागको औपचारिक घोषणा, नयाँ दल खोल्ने तयारी

एजेन्सी । ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले मङ्गलबार ‘सोसल लिबरल पार्टी’ ९पीएसएल० बाट औपचारिकरूपमा अलग्गिने घोषणा गरेका छन् । ब्राजिलको राष्ट्रपति

  suryakhabar  21 November, 2019

श्रीलङ्काका पूर्व राष्ट्रपति महिन्दा राजापाक्ष प्रधानमन्त्री चयन

एजेन्सी । श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले आफ्ना दाजु तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई नयाँ प्रधानमन्त्रीका रूपमा चयन गरेका छ ।