Bohora Roji
इयू र बेलायतबीच नयाँ सहमति
  suryakhabar  18 October, 2019

मादक पदार्थ नियमित सेवन गर्नेभन्दा कहिलेकाहीँ पिउनेलाई बढी असरः अध्ययन

एजेन्सी । के तपाई नियमित मादक पदार्थ सेवन गर्नुहुन्छ रु कि कहिले कहिले मात्रै गर्नुहुन्छ रु यदि तपाईको उत्तर कहिलेकाहीँ

  suryakhabar  18 October, 2019

जापानको आँधीमा मृत्यु हुनेको सङ्ख्या ७७ पुग्यो

एजेन्सी । जापानमा आएको पछिल्लो आँधीका कारण मृत्यु हुनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । अधिकारीहरूले बिहीबार दिएको पछिल्लो विवरण

  suryakhabar  17 October, 2019

साउदी युवराजसँग पाकिस्तानी प्रधानमन्त्रीको भेटवार्ता

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार साउदी अरबका राजा सल्मान र युवराज मोहम्मद बिन सल्मानसँग भेटवार्ता गरेका छन् ।

  suryakhabar  17 October, 2019

सुडानमा देशव्यापी युद्धबिरामको घोषणा

एजेन्सी । सुडानमा बुधबारदेखि देशव्यापी युद्धबिरामको घोषणा गरिएको छ । सर्वोच्च परिषद्का अध्यक्ष अब्देल फताह अल बुर्हानले संविधानअनुसार बुधबार देशको

  suryakhabar  17 October, 2019

मापसे गरेर सवारी चलाउने साढे दुई लाखलाई कारबाही

एजेन्सी । चीनमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने झण्डै साढे दुई लाख जना एक वर्षमा कारबाहीमा परेका छन् ।

  suryakhabar  17 October, 2019

जापानमा आँधी प्रभावितलाई सहयोग गर्न लाखौं डलरको बन्दोबस्त

एजेन्सी । जापान सरकारले हागिबिस नाम दिइएको आँधीबाट पुगेको जनधनको क्षतिका लागि दशौं लाख अमेरिकी डलर विनियोजन गरेको जनाएको छ

  suryakhabar  16 October, 2019

टर्कीमाथि अमेरिकी प्रतिबन्धहरु घोषणा, माइक पेन्स टर्की जाने

एजेन्सी । सिरियाली कुर्द लडाकूहरूबिरुद्धको आफ्नो घातक आक्रमणलाई अन्त्य गर्न माग गर्दै संयुक्त राज्य अमेरिकाले मङ्गलबार टर्कीमाथि आर्थिक प्रतिबन्धहरु लगाएको

  suryakhabar  16 October, 2019

दक्षिण अफगानिस्तानमा तेह्र तालिबान लडाकू मारिए

उजेन्सी । अफगानिस्तानको जाबुल प्रान्तको शाहजोय जिल्लामा भएको एक सुरक्षा कारबाहीको क्रममा कम्तीमा १३ तालिबान लडाकू मारिएका सेनाद्वारा मङ्गलबार प्रकाशित

  suryakhabar  16 October, 2019

विश्वव्यापी आर्थिक वृद्धिदर तीन प्रतिशत हुने आइएमएफको प्रक्षेपण

एजेन्सी । वित्तीय सङ्कटका कारण विश्वव्यापी आर्थिक वृद्धिदरमा थप कमी आउने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले मङ्गलबार गरेको छ ।