Bohora Roji
ट्रम्पले गरे फेडको आलोचनाः इसीबीले जस्तो क्रियाशिलता नदेखाएको टिप्पणी
  suryakhabar  13 September, 2019

भयानक रेल दुर्घटनामा परी कङ्गोमा ५० को मृत्यु

एजेन्सी । लोकतान्त्रीक गणतन्त्र कङ्गोमा बिहीबार भएको रेल दुर्घटनामा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ । दुर्घटनामा परेको रेल

  suryakhabar  13 September, 2019

कोइला बोकेको पानीजहाज डुब्दा कम्तीमा १२ जना वेपत्ता

एजेन्सी । बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा कोइला लिएर हिडेको एक मालबाहक पानी जहाज बिहीबार दुर्घटना हुँदा कम्तीमा १२ जना वेपत्ता भएका

  suryakhabar  12 September, 2019

अफगानिस्तानमा हवाई कारबाहीमा तीस लडाकू मारिए

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त तखारमा भएको हवाई कारबाहीमा परी ३० तालिबान लडाकू मारिएका स्थानीय स्रोतले बुधबार जानकारी दिएका छन्

  suryakhabar  12 September, 2019

बाढीका कारण नाइजरमा ५७ को मृत्यु

एजेन्सी । नाइजरमा देशभरी आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार बाढीले अरू

  suryakhabar  11 September, 2019

चीनद्वारा केही अमेरिकी सामानमा कर छुट, वार्ताको वातावरण बन्यो

बेइजिङ । चीनले अमेरिकासँग चाँडै गर्न लागेको व्यापार वार्ताअघि १६ किसिमका अमेरिकी सामानमा लगाइरहेको करमा छुट गरेको घोषणा गरेको छ

  suryakhabar  11 September, 2019

दक्षिण अफ्रिकामा हिंसा, ७५५ विदेशीलाई सुरक्षित स्थलमा राखियो

जोहानेसबर्ग । दक्षिण अफ्रिकामा हालै भड्किएको हिंसाका कारण असुरक्षित महसुस गरेका विदेशी एवं आप्रवासी नागरिकलाई सुरक्षित स्थलमा राखिएको दक्षिण अफ्रिकी

  suryakhabar  10 September, 2019

रूससँगको तनावलाई कम गर्ने वेला भएको फ्रान्सको भनाई

एजेन्सी । फ्रान्सले रूससँगको तनावलाई कम गर्ने समय भएको बताएको छ । फ्रान्सका विदेशमन्त्री जाँ–यभेस लेड्रेनसहित केही वरिष्ठ मन्त्रीहरूले सोमबार

  suryakhabar  10 September, 2019

हङकङमा सुनको मूल्य घट्यो

एजेन्सी । हङकङमा सोमबार सुन प्रति टायल एक हजार ७९९ अमेरिकी डलर ९१४,१०० हङकङ डलर मा किनबेच भएको छ ।

  suryakhabar  10 September, 2019

हरेक ४० सेकेण्डमा एक जनाको आत्महत्याः डब्लुएचओ

एजेन्सी । संसारभरी हरेक बर्ष झण्डै आठ लाख जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले सार्वजनिक