शेयर बजारः दुई अर्ब बढीको कारोबार
  suryakhabar  14 July, 2018

जडीबुटी उद्योग बन्द

रामपुर, पाल्पा । पाल्पामा सञ्चालित जडीबुटी उद्योग बन्द भएको छ । गाउँघरमा त्यतिकै खेर गइरहेका जडीबुटीलाई प्रशोधन गरी प्रयोगमा ल्याउने

  suryakhabar  14 July, 2018

मेगा बैंक साधारण सभा, निर्बाचित भए अध्यक्षमा पुनः शाह, यस्ता…

काठमाण्डौ । मेगा बैंक नेपालले सातौं साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । मेगा बैंकको शुक्रबार राति काठमाडौँ

  suryakhabar  13 July, 2018

उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ – अध्यक्ष लोहनी

काठमाडौँ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकमा आर्थिक विकास र समृद्धि कायम गर्न सरकारले

  suryakhabar  13 July, 2018

लक्ष्मी बैंकको तिन नयाँशाखा लिसानखुपखर, लेखम र बलान बिहुलमा

काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममाआजसिन्धुपाल्चोकको लिसानखुपखर, दार्चुलाको लेकम, र सप्तरीकोबलान बिहुलमाआफ्नो नयाँशाखा संचालनमा ल्याएकोे छ ।

  suryakhabar  13 July, 2018

नक्कली स्टिकर प्रकरणका चारजनालाई कैद सजाय

वीरेन्द्र कर्ण /वीरगञ्ज । मदिराको बिक्रीमा टाँसिने राजश्वको नक्कली स्टिकर प्रकरणमा पक्राउ परी वीरगञ्ज कारागारमा रहेका चारजनालाई आन्तरिक राजश्व कार्यालय,

  suryakhabar  12 July, 2018

प्राईम बैंकका कार्यकारी मानन्धर कमिशनमा, ग्राहक यसरी दिउँसै ठगीए

काठमाण्डौ । बेला बेलामा बिबादमा आईरहने ‘क’ बर्गको प्राईम कमर्शियल बैंकले प्राईम एपका नाममा ग्राहकहरुलाई ठगी गरेको छ । बैंकका

  suryakhabar  12 July, 2018

बिदेशबाट चामल आयात गर्नुपर्ने अवस्था

काठमाडौँ । असार महिना सकिनलाग्दा समेत उत्साहजनक रुपमा रोपाइँ हुन नसक्दा आगामी वर्ष पनि चामलको परनिर्भरता बढ्ने देखिएको छ ।

  suryakhabar  12 July, 2018

एचएच बजाजको नयाँ शोरुम शुभारम्भ

काठमाडौं । एचएच बजाजले आफ्नो कार्यलाई थपबढाउँदै पूर्ण सुविधासहितको नयाँ शोरुम स्नेहा आटो जोन, सिराहाको ट्राफिक चोकमा संचालनमा ल्याएको छ

  suryakhabar  12 July, 2018

ठूलीभेरीको बजेट २९ करोड

डोल्पा । ठूलीभेरी नगरपालिकाको बजेट रु २८ करोड ९१ लख ८५ हजार प्रस्ताव गरिएको छ । ‘हाम्रो लगानी कृषि, पर्यटन,