सुर्य खबर
‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२’ शिला कंसाकार कार्कीले जितिन्
  suryakhabar  24 December, 2022

भन्सार घोषणा नभएका मोबाइल बन्द हुने, पुस १५ गतेभित्र मोबाइल…

९ पौस, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेभित्र मोबाइल दर्ता गर्न आह्वान गरेको छ । प्राधिकरणले आज

  suryakhabar  23 December, 2022

पोल भाडा नतिरेपछि विद्युत् प्राधिकरणले सुबिसुको लाइन काट्यो, दूरसञ्चार प्राधिकरणद्वारा…

८ पौस, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडको कार्यालयमा विद्युत् लाइन काटिदिएको छ ।

  suryakhabar  23 December, 2022

वर्ल्डलिङ्कलाई नोकियाको ‘होम कनेक्टिभिटी सर्भस इनोभेसन’ अवार्ड

८ पुस, काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले नोकिया जीटीएफएफ फिक्स्ड नेटवर्क्स कस्टुमर अवार्ड

  suryakhabar  21 December, 2022

एनसेलले ३ लाख नगदसहित ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ दिदै

६ पौस, काठमाडौं । महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरुले यस क्षेत्रमा पुर्‍याएको योगदानको सम्मान गर्न एनसेलले वुमन

  suryakhabar  20 December, 2022

‘अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा समस्या आउँछ’

५ पौस, काठमाडौं । नेपाल टेलिकमले अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिले रकम लिने

  suryakhabar  19 December, 2022

एनसेलद्वारा रोमाञ्चक विश्वकप फुटबल फाइनलको विशेष लाइभ स्क्रिनिङ

४ पौष, काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आइतबार २२ औं फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेलको विशेष लाइभ स्क्रिनिङ

  suryakhabar  15 December, 2022

वर्ल्डलिंकको महिला हिंसाविरुद्धको सचेतना जगाउन ‘पोडकास्ट’ अभियान

२९ मंसिर, काठमाडौं । देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्नो सामाजिक उत्तरायित्व (सीएसआर) अन्तर्गत महिला हिंसाविरुद्धको सचेतना जगाउन

  suryakhabar  14 December, 2022

भूकम्प प्रभावित जिल्लामा इन्टरनेट पु¥याउने कार्य अन्तिम चरणमा

२८ मंसिर, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ब्रोडब्याण्ड उपलब्ध गराएको छ । प्राधिकरणले १८ प्याकेज

  suryakhabar  14 December, 2022

दूरसञ्चार कोषद्वारा ‘ब्रोडब्यान्ड’उपलब्ध

२८ मंसिर, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ‘ब्रोडब्यान्ड’उपलब्ध गराइरहेको छ । हालसम्म १८ प्याकेज मार्फत