Bohora Roji
जोड्दै छ पठनपाठनलाई प्रविधिले
  suryakhabar  6 February, 2020

प्रविधिलाई दैनिक जीवनसँग जोड्न आग्रह

विराटनगर । विज्ञान र प्रविधिका नवप्रवर्तनलाई दैनिक जीवनसँग जोड्नु पर्ने आवश्यकता औँल्याइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान

  suryakhabar  6 February, 2020

प्रवक्ता आचार्यको टिप्पणीः काममा सिन्को नभाँच्ने ओली सरकारको भाषण मात्रै…

काठमाडौं । साझा पार्टीका प्रवक्ता डा सुर्यराज आचार्यले सरकारले काम भन्दा कुरा धेरै गरेको भन्दै आलोचना गरेका छन् । सामाजिक

  suryakhabar  3 February, 2020

सरकारले कहाँ कहाँ बनाउँदै छ ‘स्याटेलाइट सिटी’?

काठमाडौं । सरकारले भक्तपुरका दुई ठाउँमा ‘स्याटेलाइट सिटी’ बनाउने भएको छ । काठमाडौँ भित्र बनाइने चारमध्ये दुई भक्तपुरमा बन्ने भएको

  suryakhabar  2 February, 2020

एनसेलको ६२ अर्ब कर असारसम्ममा जसरीपनि उठाउँछुः राजश्व सचिव ढुङगाना

काठमाडौ । अर्थ मन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुङगानाले सर्वोच्च अदालतको आदेशपछि दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलका लागि निर्धारण भएको कर

  suryakhabar  2 February, 2020

नारी सञ्चार गृहले दिए मन्त्रीदेखि पत्रकारसम्मलाई लैङ्गिक हिंसाविरुद्ध प्रशिक्षण

भद्रपुर । झापाको नारी सञ्चार गृहले प्रदेशका मन्त्रीदेखि सञ्चारकर्मीसम्मलाई आज एकैथलोमा राखेर लैङ्गिक हिंसा र सुरक्षित सञ्चारका बारेमा विषयविज्ञबाट प्रशिक्षण

  suryakhabar  28 January, 2020

सूचनाको हकबारे स्थानीय जनप्रतिनिधि नै अनभिज्ञ

काठमाडौँ । सार्वजनिक निकायको सूचना पाउने अधिकार पत्रकारको मात्रै नभई सबै नागरिकको हो तर कतिपय स्थानीय तहका जनप्रतिनिधि आफैँ सूचनाको

  suryakhabar  27 January, 2020

अज्ञात समूहले लगाए स्मार्टफोनको टावरमा आगजनी

गुल्मी । अज्ञात समूहले गुल्मीमा स्मार्टफोनको टावरमा आगजनी गरेको छ । धुर्कोट गाउँपालिका–६ अन्तर्गत धुर्कोट रजस्थलमा रहेको टावरमा आइतबार राति

  suryakhabar  26 January, 2020

डिशहोमले ल्याए विशेष च्यानल ‘Rhymes’

काठमाडौ । डिशहोम नेपालमा रहेको अग्रणी म्त्ज् सेवा प्रदायक कम्पन हो । जसले थुपै्र डिजिटल ज्म् च्यानलहरु उपलब्ध गराउँदै आइरहको

  suryakhabar  26 January, 2020

घरबाटै भन्सार जाँचपास गर्न सकिने मोबाइल एप कार्यन्वयनमा

काठमाडौं – मोबाइलबाटै भन्सार पास गर्न सकिने मोबाइल एप सार्वजनिक भएको छ । ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित