Bohora Roji
चितुवाले बालकमाथि आक्रमण ग¥यो
  suryakhabar  26 February, 2018

कर्णालीका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएपछि मंगलबार हुने प्रदेशसभाको

  suryakhabar  26 February, 2018

एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौँ । वर्तमान सरकारले मन्त्रिपरिषद् गठन गर्दा संविधानको मर्म र भावनानुसार न्यूनतम एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न महिला अधिकारकर्मीले

  suryakhabar  26 February, 2018

अस्पताल परिसरमै लागुऔषध कारोबार

भक्तपुर । भक्तपुर अस्पताल परिसरमै लागुऔषध कारोवार हुने गरेको तथ्य बाहिर आएको छ । अस्पतालको चौरमा लागुपदार्थ दुव्र्यसनी र कारोवारीबीच

  suryakhabar  26 February, 2018

पुतलीसडकमा आगलागी, अढाई घण्टा बित्दा समेत आगो नियन्त्रणमा आएन

काठमाडौँ । पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी भएको छ । उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान

  suryakhabar  26 February, 2018

आज ३ बजे मन्त्रीपरिषद बिस्तार गर्दै प्रधानमन्त्री ओली

काठमाण्डौ । फागन ३ गते प्रधानमन्त्री बनेका एमाले अध्यक्ष ओलीले आज ३ बजे मनत्रीपरिषद बिस्ताग गर्ने कार्यक्रम रहेको बताइएको छ

  suryakhabar  26 February, 2018

कर्मचारीको असहयोगका कारण अढाइ वर्षदेखि कामकाजविहीन बन्यो नगर विकास

भीमदत्तनगर । सरकारकै ढिलासुस्ती र बेवास्ताका कारण कञ्चनपुरको महेन्द्रनगर नगरविकास समिति विगत अढाइ वर्षदेखि कामकाज विहीन बनेको छ । समितिसँग

  suryakhabar  26 February, 2018

आगलागीमा गम्भीर घाइते महिलाको मृत्यु

दुनै, डोल्पा । गत फागुन १२ गते आगलागीमा परेर गम्भीर घाइते भएका तीन महिलामध्ये एकको मृत्यु भएको छ । मुत्यु

  suryakhabar  25 February, 2018

ढल निकास बिभागमा बर्षेनी करोडौं खर्च, ४५ वर्षमा तीन ढल…

काठमाडौँ । खानेपानी तथा ढल निकास विभागले आफ्नो स्थापनाको ४५ वर्षमा तीन वटा मात्र ढल निर्माण गरेको छ । नेपालभित्र

  suryakhabar  24 February, 2018

अवैध उत्खनन गर्ने २४ ट्याक्टर नियन्त्रणमा

चितवन । पूर्वी चितवनको कयर खोलामा अवैधरुपमा ढुंगा गिट्टी उत्खनन गर्दै गर्दा २४ वटा ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।