Bohora Roji
प्रधानमन्त्रीले गोविन्द केसीलाई भनेः तपाई नै कमाण्ड सम्हाल्नुस्, डण्डा चलाउने हामी छौँ
  suryakhabar  11 August, 2018

विश्व कीर्तिमान राख्न केसी नब्बे घण्टा प्रवचन दिदैँ

काठमाडौँ । योगसाधक एवं उत्प्रेरक वक्ता अनन्तराम केसीले विश्व कीर्तिमान राख्ने उद्देश्यसहित ९० घण्टा निरन्तर वक्तव्य÷प्रवचन दिने भएका छन् ।

  suryakhabar  11 August, 2018

दाइजोमा थोरै रकम दिएको र थप रकम नदिए ठीक नहुने…

इनरुवा । सुनसरी भोक्राहा नरसिहं गाउँपालिका–१ का सञ्जिला खातुनलाई विवाहमा थोरै दाइजो ल्याएको निहुँमा एक वर्षदेखि परिवारले चरम यातना दिँदै

  suryakhabar  10 August, 2018

भदौ १ बाट शुरु हुने मुलुकी अपराध संहिताले पत्रकारको स्वतन्त्रतालाई…

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आगामी भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध संहिताले पत्रकारको स्वतन्त्रतालाई खुम्चाएको

  suryakhabar  10 August, 2018

बिकृति आएको गुनासोका आधारमा राजधानीका होस्टल अनुगमनमा प्रहरी सकृय

काठमाडौँ । वानेश्वर क्षेत्रमा सञ्चालित होस्टल ९छात्रावास० लाई मर्यादित र व्यवस्थित बनाउन सचेतनात्मक अभियान शुरु गरिएको छ । महानगरीय प्रहरी

  suryakhabar  10 August, 2018

वातावरण संरक्षणका विधि र पद्धतिमा सुशासन पहिलो शर्त हुनुपर्छ

काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जनतालाई केन्द्रमा राखेर प्राकृतिक स्रोत साधनको संरक्षण र उपयोग गर्नुपर्ने बताए । सामुदायिक

  suryakhabar  10 August, 2018

सकारात्मक चिन्तनले समाज रुपान्तरण हुन्छ : सभामुख

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले सकारात्मक सोच एवं चिन्तनले नै समाज रुपान्तरण गर्न सकिने बताए । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रद्वारा

  suryakhabar  10 August, 2018

‘रानीपोखरी पुनःनिर्माण सेनालाई दिइने साँचो होइन’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणका लागि नेपाली सेनालाई जिम्मा दिने विषय साँचो नभएको स्पष्ट पारेको छ । कामपा भौतिक

  suryakhabar  10 August, 2018

कार्यविधिमा सर्वसम्मत

काठमाडौँ । राष्ट्रियसभाअन्तर्गत विधायन समितिले वैठक सञ्चालनसम्बन्धी कार्यविधि २०७५ पारित गरेको छ । दुई दिनको बहस र छलफलपछि आजको बैठकले

  suryakhabar  10 August, 2018

ईन्जीनियरहरुको फोहरमैला व्यवस्थापन क्षमता अभिबृद्धि कार्यशाला राजधानीमा

काठमाडौं । जनस्वास्थ्यका क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संस्था सोसाईटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स(सोफेन), वातावरण तथा जनस्वास्थ्य संस्था (इन्फो) र ५०० बी