Dipika
विद्युत् खरीद सम्झौता
  suryakhabar  11 December, 2018

नवीकरणीय ऊर्जा प्रवद्र्धनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । सरपश्चिम प्रदेशमा समन्वयात्मक रुपमा नवीकरणीय ऊर्जाको प्रवद्र्धन र विकासको लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र भौतिक पूर्वाधार विकास

  suryakhabar  10 December, 2018

अपि पावरले पाँच प्रतिशत शेयर लाभांश दिने

काठमाडौँ । अपि पावर कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट पाँच प्रतिशत शेयर लाभांश दिने भएको छ । आज बसेको

  suryakhabar  10 December, 2018

शर्त उल्लङ्घन गर्ने जलविद्युत् कम्पनीलाई कारवाही

काठमाडौंँ । सरकारले तोकेको नियम उल्लङ्घन गरी जलविद्युत् आयोजना सञ्चालन तथा शेयर स्वामित्व परिवर्तन गरेको अभियोगमा १३ जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई

  suryakhabar  5 December, 2018

अपि पावरको अप्पर नौगढगाढ जलविद्युत् को विद्युत् उत्पादन चैत १५…

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा एक प्रतिष्ठित कम्पनीको रुपमा रहेको अपि पावर कम्पनीले निर्माण गरिरहेको ८ मेगावाट क्षमताको अप्पर नौगडगाढ

  suryakhabar  5 December, 2018

तीन स्थानमा ट्राफिक बत्ती जडान

ललितपुर । ललितपुर महानगरपालिकाका तीन स्थानमा पहिलो पटक ट्राफिक बत्ती जडान भएको छ । महानगरपालिकाले यार्सा टेक्नोलोजी कम्पनीको सहयोगमा कुपण्डोलदेखि

  suryakhabar  3 December, 2018

माथिल्लो तामाकोशीको काम तत्काल अघि बढाउन मन्त्री पुनको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम तत्काल प्रभावकारी

  suryakhabar  3 December, 2018

नेपाल र बङ्गलादेश ऊर्जा संयन्त्रको पहिलो बैठक सोमबार

काठमाडौँ । नेपाल र बङ्गलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक सोमबारदेखि राजधानीमा शुरु हुने भएको छ । बङ्गलादेशसँग ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा

  suryakhabar  2 December, 2018

जोशी हाइड्रो पावरको साधारण शेयर बिक्री शुरु

काठमाडौँ । जोशी हाइड्रोपावर कम्पनीले आजदेखि प्राथमिक शेयर निष्काशन ९आइपिओ० शुरु गरेको छ । कम्पनीले इलामको पूवा खोलामा तीन मेवागाट

  suryakhabar  30 November, 2018

सबैका कुरामात्र ठूला पोल गाढेको २१ वर्षसम्म पनि बलेन बिजुली

बाँके । बाँकेको राप्तीपारि नरैनापुरमा बिजुलीका खम्बा गाडेको २१ वर्ष भयो । एक्काइस वर्ष बितिसक्दा पनि खम्बामा तार झुण्ड्याइएको छैन