Pradeep
तनहुँ जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन
  suryakhabar  23 March, 2022

ऊर्जामन्त्री भुसालसँग नर्वेका राजदूतको शिष्टाचार भेट

९ चैत, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डालले शिष्टाचार भेट गरेका छन्

  suryakhabar  22 March, 2022

समय र लागतमा सम्झौता नभए माथिल्लो अरुणमा लगानी गर्न स्वदेशी…

८ चैत, काठमाडौँ । समय र लागत नबढाउने विषयमा सरकार र प्रवद्र्धक कम्पनी स्पष्ट भए माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानी

  suryakhabar  21 March, 2022

मुसिकोट सबस्टेशन उद्घाटन, सबै नागरिकका घरमा विद्युत् पु¥याउँछौँ : ऊर्जा…

७ चैत, काठमाडौँ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३र११ केभीको मुसिकोट सबस्टेशन सञ्चालनमा आएको छ । ऊर्जा

  suryakhabar  19 March, 2022

जलाशयुक्त आयोजना अगाडि बढाउँछौँः प्रधानमन्त्री देउवा

५ चैत, काठमाडौँ । सरकारले बहुउद्देश्यीय प्रकृतिका ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । ऊर्जा सुरक्षाका

  suryakhabar  19 March, 2022

प्रधानमन्त्रीद्वारा देशकै दोस्रो सबस्टेशनको उद्घाटन

५ चैत, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठूलो सबस्टेशनको आज एक समारोहबीच उद्घाटन गरेका छन् । रामेछापको मन्थली

  suryakhabar  18 March, 2022

ऊर्जा र सिँचाइ क्षेत्रको समस्या समाधान गर्छौ, थप लगानी गर्नुस्ः…

४ चैत, काठमाडौँ । सरकारले नेपालको ऊर्जा तथा सिँचाइ क्षेत्रमा देखिएको समस्या समाधान गरी सार्थक निकास दिन तयार रहेको प्रतिबद्धता

  suryakhabar  18 March, 2022

विद्युतीय पूर्वाधार निर्माणमा आक्रामक प्राधिकरण, तीन दिनमा तीन सवस्टेशन उद्घाटन

४ चैत, काठमाडौँ । विद्युतीय पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको नेपाल विद्युत् प्राधिकरणले लगातार सफलता हासिल गरिरहेको छ

  suryakhabar  17 March, 2022

देशकै दोस्रो ठूलो सबस्टेशन सञ्चालनमा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

३ चैत, काठमाडौँ । जलविद्युत् आयोजना निर्माण गरेर मात्रै हुँदैन । त्यसका लागि प्रसारण लाइन सबस्टेशनको पनि उत्तिकै आवश्यकता पर्दछ

  suryakhabar  17 March, 2022

नेपालबाट विद्युत् निर्यातका लागि भारतसँग संवाद भइरहेको छ: मन्त्री भुसाल

३ चैत, परासी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा खपत हुन नसकेको विद्युत् निर्यातका लागि भारतसँग संवाद भइरहेको