एनआरएन अध्यक्षमा पन्त १४७ मतान्तरले विजयी, अन्य कसकसले बाजी मारे त ?
  suryakhabar  18 October, 2019

जर्मनीका कुमार पन्त एनआरएनको अध्यक्षमा विजयी

काठमाण्डौ । ब्यापक बिबादका बिच सम्पन्न गैर आवाशीय नेपाली संघको नवौं महाधिवेशनको अहिलेसम्मको मतगणनामा कुमार पन्त विजयी भएका छन् ।

  suryakhabar  18 October, 2019

एनआरएन सम्मेलनः अहिलेसम्मको मतगणनामा काँग्रेसका कुलले नेकपाका कुमारलाई पछि पारे

काठमाण्डौ । ब्यापक बिबादका बिच सम्पन्न गैर आवाशीय नेपाली संघको नवौं महाधिवेशनको अहिलेसम्मको मतगणनामा काँग्रेस निकट कुल आचार्यले अग्र स्थान

  suryakhabar  17 October, 2019

गैरआवासीय नेपाली सङ्घको मतदान व्यापक विवादकाबीच सम्पन्न

काठमाण्डौ । गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचन प्रक्रियाअन्तर्गत केहीबेरअघि मतदान सकिएको छ । बिहान १० बजेदेखि शुरु

  suryakhabar  17 October, 2019

एनआरएनएको मतदान केहिबेरमा सुरु हुँदैः मेसिन विग्रिएपछि कागजी प्रक्रियाबाटै

काठमाडौं । काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ एनआरएनएको नवौं विश्व सम्मेलनमा नयाँ कार्यसमिति चयनका लागि केहिबेरमा मतदान हुँदै छ ।

  suryakhabar  16 October, 2019

उमेर्द्वारी दिईएका एनआरएनका ४२ पदमा पच्चीस सय मतदाताले मतदान गर्ने

काठमाण्डौ । गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि ७६ ले उम्मेदवारी दर्ता गराएका छन् । सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव

  suryakhabar  16 October, 2019

एनआरएन निर्बाचनमा नाराबाजी, रकम पारदर्शी नभएको आरोप

काठमाण्डौ । एनआरएनको नवौं विश्व सम्मेलनमा नाराबाजी र हुलदुंगा भएको छ । काठमाण्डौको हायात होटलमा केहीबेर अगाडीदेखी हुने भनिएको मतदान

  suryakhabar  16 October, 2019

गैरआवासीय नेपाली संघको उम्मेदवारी छनोटमै धाँधली, उम्मेदवारी दर्ता अनिश्चित

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको चुनावमा भागलिने मतदाता नामावलीमा धाँधलीभएको दावीका साथमतदातानामावलीमा छानबिन गर्न निर्वाचन समितिमा उजुरी परेको छ।

  suryakhabar  15 October, 2019

गैरआवासीय नेपाली सम्मेलन महत्वपूर्णः आचार्य(काँग्रेस) र पन्त(कम्युनिष्ट)बीच कडा प्रतिष्पर्धा

काठमाण्डौ । गैरआवासीय नेपाली सङ्घको निर्वाचनमा सम्भवतः नेपालकै सबभन्दा बढी उम्मेद्वारी दर्ता शुल्क तोकिएको छ । सङ्घको बुधबार हुने निर्वाचनमा

  suryakhabar  15 October, 2019

नेकपाबाट एनआरएन अध्यक्षका प्रत्याशी पन्तमाथी जर्मन प्रहरीको निगरानी, आचार्यको विजय…

काठमाडौं । गैरआवासीय नेपाली संघको ९ औ महाधिवेशनमा अध्यक्ष पदका उम्मेद्धार कुमार पन्तमाथी जर्मन प्रहरीले निगरानी गरिरहेको खुलेको छ ।