सुर्य खबर
पत्रकार किशोर नेपाल भन्छन्, ‘प्रचण्डका कुरा सही छन्, अब चैं केही हुन्छ’
  suryakhabar  15 November, 2020

बन्दीपुरमा पर्यटकको चहलपहल

३० कात्तिक, दमौली । कोभिड–१९ पछि सुस्ताएको बन्दीपुरको पर्यटन चलायमान हुन थालेको छ । कोभिड–१९ पछि लकडाउन र निषेधाज्ञाका कारण

  suryakhabar  15 November, 2020

पोखरामा ट्राफिक बत्ती राखिने

३० कात्ति, कास्की । बढ्दो ट्राफिक जाम र सवारी दुर्घटना न्यूनीकरणका लागि पोखरा महानगरपालिकाले मुख्य बजार क्षेत्र महेन्द्रपुलमा ट्राफिक बत्ती

  suryakhabar  15 November, 2020

स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बागलुङमा ६१ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा…

३० कात्तिक, गलकोट । नेपाल सरकारद्वारा लागू गरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बागलुङमा ६१ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

  suryakhabar  15 November, 2020

कोरोनाका कारण पर्वतका सञ्चार माध्यम धराशायी

३० कात्तिक, पर्वत । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण पर्वत जिल्लामा सञ्चालित सञ्चारमाध्यमहरु धरासायी बन्दै गएका छन् ।

  suryakhabar  15 November, 2020

कुकुरहरु आफ्नो सुरक्षाको सिपाही र गोठको सारथी

३० कात्तिक, बेनी । वरिपरि जङ्गलले घेरिएको बीचमा गोठ छ । गोठको छेवैमा भेडाबाख्राको हुल छ । जङ्गलको छेउको चौरमा

  suryakhabar  15 November, 2020

चार महिनापछि छाब्दी मुहानको पानी

३० कात्तिक काठमाडौं । जिल्लाको व्यासनगरपालिका–१ स्थित भादगाउँ करादी (खिरखादी) खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले छाब्दी बाराही मुहानदेखि ल्याएको अवरुद्ध

school-1_closed till up-nirwacahn
  suryakhabar  14 November, 2020

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका विद्यालय खुले

२९ कात्तिक, डोल्पा । गत चैतदेखि बन्द भएका डोल्पाका विद्यालय खुलेका छन् । कोरोना भाइरसको फैलँदो सङ्क्रमणका कारण बन्द भएका

  suryakhabar  14 November, 2020

पोखरा अल्ट्रालाइटले विशेष सहुलियत दिएर शुरु ग¥यो उडान

२९ कात्तिक, पोखरा । कोभिड–१९ को कारण चैत महिनादेखि बन्द रहेको अल्ट्रालाइड कात्तिक २६ गतेदेखि सञ्चालनमा आएको छ । साहसिक

  suryakhabar  14 November, 2020

साँझमा मदिरा बिक्री गर्न नपाइने

२९ कात्तिक, गोरखा । गोरखा जिल्लामा चाडबाडका बेलामा साँझ ७ बजेपछि मदिरा बिक्री गर्न नपाइने भएको छ । जिल्ला प्रशासन