Dipika
चिठ्ठाकोे एक किलो सुनबाट एम्बुलेन्स
  suryakhabar  26 March, 2019

तिब्बती शरणार्थी शिविर जोखिममा

ठिनी । मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरोमा रहेको तिब्बती शरणार्थी शिविर सुक्खा पहिरोको जोखिममा परेको छ । बस्ती तल रहेको कालीगण्डकी

  suryakhabar  26 March, 2019

विप्लव आन्दोलनको कुनै अर्थ छैनः मुख्यमन्त्री गुरुङ

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव माओवादीको एजेण्डाविहीन आन्दोलनको कुनै अर्थ नरहेको बताएका छन् । आज पर्वत सदरमुकाम

  suryakhabar  26 March, 2019

गाउँलाई तीन रोपनी ९ आना जग्गा दान

दमौली । तनहुँको भिमाद नगरपालिका–९ निवासी दिलबहादुर थापाले सोही वडाको पाथर्दी गाउँलाई तीन रोपनी ९ आना जग्गा दान गरेका छन्

  suryakhabar  26 March, 2019

मुख्यमन्त्री नमूना कृषिगाउँ घोषणा गरिने

पर्वत । पर्वतका दुई वडालाई मुख्यमन्त्री नमुना कृषि गाउँ घोषणा गरिने भएको छ । फलेवास नगरपालिका–११ कुर्घा र कुश्मा नगरपालिका–१

  suryakhabar  26 March, 2019

बालिका एघार दिनदेखि बेपत्ता

पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी एक बालिका विगत ११ दिनदेखि बेपत्ता बनेकी छिन् । चैत २ गते दिउँसो

  suryakhabar  26 March, 2019

बोटे समुदायका घरले पूर्णता पाउन सकेनन्

तनहुँ । आर्थिक अवस्था कमजोर भएका लाभग्राहीले जनसहभागिता जुटाउन नसक्दा सीमान्तकृत समुदाय बोटेका घरले पूर्णता पाउन सकेको छैन । व्यासनगरपालिका–५

  suryakhabar  25 March, 2019

एक्साभेटर जस्ता ग¥हुङ्गा उपकरणको प्रयोग गर्न कानूनको निषेध

गलेश्वर । नदीजन्य वस्तुको उत्खनन्मा डोजर, एक्साभेटर जस्ता ग¥हुङ्गा उपकरणको प्रयोग गर्न कानूनले निषेध गरेको छ । म्याग्दीका कालीगण्डकी र

  suryakhabar  25 March, 2019

चार बस सञ्चालक समितिले संयुक्त टिकट काउन्टर

पोखरा । पोखराबाट काठमाडौँका लागि माइक्रोबस सेवा सञ्चालन गर्दै आएका चार बस सञ्चालक समितिले आजदेखि संयुक्त टिकट काउन्टर सञ्चालनमा ल्याएका

  suryakhabar  25 March, 2019

लाभग्राहीमा सूचीकृत भएका सात जनाबाट अनुदान फिर्ता

पर्वत । पर्वतमा भूकम्पपछिको पुनःनिर्माणको लाभग्राही सूचीमा सूचीकृत भएका सात जनाले अनुदान रकम फिर्ता गरेका छन् । पूर्ण क्षतिको विवरणमा