Dipika
कुश्माबजारको सडक कालोपत्रे गरिँदै
  suryakhabar  21 February, 2019

महाप्रबन्धक र सञ्चालक सदस्यद्वारा कार्यालय निरीक्षण

पोखरा । राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मा र सञ्चालक सदस्य दयाराम दाहालले आज पोखरास्थित रासस गण्डकी प्रदेश कार्यालय निरीक्षण

  suryakhabar  21 February, 2019

सार्वजनिक सेवामा सुधार प्रयास

बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङले सेवा प्रवाहलाई चुस्त र व्यवस्थित बनाउन ‘टोकन’ प्रणाली शुरु गरेको छ । नागरिकता, राहदानी

  suryakhabar  21 February, 2019

विस्थापित बस्तीमा खानेपानीको अभाव

गोरखा । गोरखा नगरपालिका–६ सिमलचौरको विस्थापित बस्तीमा खानेपानीको अभाव भएको छ । भूकम्पपछि जोखिममा परी केरौजाबाट विस्थापित भएर आएका भूकम्पपीडितको

  suryakhabar  21 February, 2019

पत्रकारको भेलाले पर्यटन व्यवसायी उत्साहित

चिप्लेढुङ्गा । नेपालभरका झण्डै एक हजार ५०० पत्रकारको भेला पोखरामा हुँदै गर्दा यहाँका पर्यटन व्यवसायी भने निकै उत्साहित बनेका छन्

  suryakhabar  21 February, 2019

नदीजन्य वस्तु अवैध उत्खनन

जुम्ला । जुम्लाको तिला कर्णाली र हिमा कर्णाली नदीमा नदीजन्यवस्तु बालुवा गिट्टी अवैधरूपमा उत्खनन र चोरी निकासी हुने गरेको छ

  suryakhabar  20 February, 2019

‘पोर्टर गाइड’ तालीम

पोखरा । ट्रेकिङ एजेन्ट्स एशोसिएशन अफ नेपाल ९टान० पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखरा र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा

  suryakhabar  20 February, 2019

पत्रकार महासङ्घको साधारणसभाको तयारी पूरा

पोखरा । नेपाल पत्रकार महासङ्घको यही बिहीबारदेखि पोखरामा हुने दुईदिने वार्षिक साधारणसभा एवं विधान अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ

  suryakhabar  20 February, 2019

विस्थापितलाई एकीकृत बस्ती

बागलुङ । भूकम्पको असरले जोखिममा परेको काठेखोला गाउँपालिका–५, बिहुँको काउले बस्ती स्थानान्तरण हुने भएको छ । काउले नजिकै सापकोटाचोकमा एकीकृत

  suryakhabar  20 February, 2019

दुर्घटनामा दुई जनाको मृत्यु

पर्वत । विहादी गाउँपालिका–५ उराममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ध१च ३१५ नंको ट्याक्टर उरामको हाडीखर्कमा