पशुपतिनगर । प्रदेश नं १को प्रमुख पर्यटकीय घोषणा भएको इलामको सन्दकपुर जाने पर्यटकीय पदमार्ग बाक्लो हिमपातका कारण यातायात ठप्प भएको
ओखलढुङ्गा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशलाई नमूना प्रदेश बनाउने बताएका छन्। ओखलढुङ्गाको वर्णालुमा आज रुम्जाटार
गाईघाट । नेपालको पूर्व १ नं प्रदेशको सप्तकोशी क्षेत्रपछि बढी पक्षी पाइने उदयपुरको तीस किलोमिटर लामो त्रियुगा नदी किनार क्षेत्र
उर्लाबारी । मोरङको उर्लाबारी–३ मङ्गलबारे निवासी मिर्गौलापीडित १३ वर्षीया बालिका रेश्मा शेर्मा लिम्बूको उपचारका लागि शनिबार रु दुई लाख सहयोग
सोलुखुम्बु । सोलुखुम्बुसहित पूर्वीपहाडी जिल्लाको अधिकांश उच्च भूभागमा बर्सातसँगै हिमपात भएको छ । बुधबारदेखि बदली भएको मौसममा शुक्रबार पनि सुधार
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले अव्यवस्थित बसोबास र सुकुम्वासी समस्या समाधान गरिने बताएका छन्
खाँदबारी । संखुवासभामा निमार्णाधिन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहमा अज्ञात समुहले बम विस्फोटन गराएको छ ।
बनियानी । झापामा तीन हजार हेक्टरमा फलफूल खेती ९एग्रो फरेष्ट०का लागि अवधारणा अघि सारिएको छ । झापाको तोपगाछीस्थित रतुवामाई वृक्षरोपण
भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले भोजपुर डबली मेला भर्न आएका