Bohora Roji
सरकारले जग्गा उपलब्ध नगराउदा धादिङका १० जोखिम बस्ती समस्यामा
  suryakhabar  24 July, 2019

क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग समिति गठन

मुग्लिन । चितवनको भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको सहयोगका लागि इच्छाकामना गाउँपालिकामा सहयोग समिति

  suryakhabar  23 July, 2019

बालिकामाथि यौन दुव्र्यवहार गर्ने पक्राउ

विदुरः नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित दुई बालिकालाई करणी र बालयौन दुव्र्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सङ्खुवासभाको

  suryakhabar  23 July, 2019

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक मर्मत गरिने

काठमाडौँ । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक तत्काल मर्मतसम्भार गरी सहजरुपमा यातायात सञ्चालन गराएर कालोपत्र गर्ने काम अघि बढाउन जनप्रतिनिधि सहमत भएका छन्

  suryakhabar  23 July, 2019

विगत पाँच वर्षको तुलनामा यस वर्ष कम मुद्दा फैसला

चितवन । चितवन, ७ साउनः गत आर्थिक वर्षमा चितवन जिल्ला अदालतले विगत पाँच वर्षको तुलनामा यस वर्ष कम मुद्दा फैसला

  suryakhabar  23 July, 2019

नेपाल पत्रकार महासङ्घ शाखाद्वारा पत्रकार कल्याण कोष स्थापना

काभे्रपलाञ्चोक । नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले पत्रकार कल्याण कोष स्थापना गरेको छ । विपद्मा परेका पत्रकारलाई सहयोग गर्ने उद्दश्यले

  suryakhabar  22 July, 2019

आगामी भदौमा बाङ्देलका शिष्यको ‘कलापुञ्ज’ प्रदर्शनी हुने

काठमाडौँ । सोसाइटी अफ मोडर्न आर्टिष्ट (सोमा)को आयोजनामा आगामी भदौमा चित्रकला प्रदर्शनी हुने भएको छ । नेपाल कला परिषद्मा भदौ

  suryakhabar  22 July, 2019

सिन्धुलीको सुनुवार बस्ती पहिराको उच्च जोखिममा

काठमाडौँ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ स्थित भालुभञ्ज्याङको सुनुवारबस्ती पहिराको उच्च जोखिममा परेको छ । लगातारको वर्षाका कारण उक्त बस्तीको धेरै

  suryakhabar  22 July, 2019

स्थानीयवासीद्वारा जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध

काठमाडौँ । जीर्ण सडकमा ग्राभेल भन्दै माटो हालेर खेत रोप्ने गह्रा जस्तो बनाइएको भनी स्थानीयवासीले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध गरेका छन्

  suryakhabar  22 July, 2019

पशुपति क्षेत्रवरपर १४ घुम्ती शौचालय

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रवरपर सफा र स्वच्छ बनाउने अभियान अन्र्तगत १४ वटा घुम्ती शौचालय राख्नेक्रम शुरु