Pradeep
अज्ञात समूहद्वारा युवाको हत्या
  suryakhabar  10 March, 2019

साझेदारीमा अत्याधुनिक पशु बधशाला निर्माण

राँझा । बाँकेको कोहलपुरमा निजीक्षेत्रसँगको साझेदारीमा अत्याधुनिक पशु बधशाला निर्माण हुनेभएको छ । प्रदेश सरकार, स्थानीय तह, किसान र सहकारी

  suryakhabar  10 March, 2019

ओलीको सम्झनामा ओली स्मृति प्रतिष्ठान बनाउने

लमही । प्रदेश नं ५ का प्रदेशसभा सदस्य स्व उत्तरकुमार ओलीको सम्झनामा ओली स्मृति प्रतिष्ठान बनाउने भएको छ । दाङ

  suryakhabar  10 March, 2019

नेपाल टे«ड युनियन अध्यक्षमा बस्याल

बेझाड । नेपाल टे«ड युनियन काङ्गेस रामपुर नगरपालिका पाल्पाको प्रथम अधिवेशन सकिएको छ । शनिबार भएको अधिवेशनले अध्यक्षमा ओमप्रकाश बस्याललाई

  suryakhabar  9 March, 2019

बढी पीडितले अझै राहत पाउन सकेनन्

बाँके । बाढीबाट प्रताडित बाँकेको राप्तीपारिका एक हजार भन्दा बढी पीडितले अझै राहत रकम पाएका छैनन् । सरकारी ढिलासुस्तीका कारण

  suryakhabar  9 March, 2019

चुनावको समयमा गरेको प्रतिबद्धता पूरा गदैँ गाउँपालिका अध्यक्ष

लमही । दाङको विकट क्षेत्र बबई गाउँपालिका–१ स्थित धोवाघाटमा पहलोपटक मोटरबाटो पुगेको छ । वडा नं १ को पुरन्धारा छहरा–मलैखोला–जिला–सिमलकुना

  suryakhabar  9 March, 2019

घरमा हुने सुत्केरी शून्य बनाउने अभियानको थालनी

रोल्पा । रोल्पाको एक वडाले घरमा हुने सुत्केरीलाई शून्य बनाउने अभियान थालनी गरेको छ । लुङ्ग्री गाउँपालिका–१ ले यस्तो अभियानको

  suryakhabar  8 March, 2019

कच्चा पदार्थको रुपमा किनबेच हुने जडीबुटी युरोप र अमेरिका निर्यात

राँझा । कच्चा पदार्थको रुपमा किनबेच हुने जडीबुटीलाई यहाँका व्यवसायीले नेपालगञ्जमै प्रशोधन गरी युरोप र अमेरिका निर्यात गर्न थालेका छन्

  suryakhabar  8 March, 2019

स्थानीय तहमै इन्भेष्टमेन्ट बैंकका शाखा स्थापना

घोराही । पछिल्लो समय स्थानीय तहमा बैंकिङ सेवा पुगेपछि वर्षौँँदेखि सहज बैंकिङ सेवाबाट विमुख पश्चिम दाङका स्थानीयवासीलाई कारोवारको काममा सहज

  suryakhabar  8 March, 2019

अपांगता भएका ब्यक्तिको जीवन सहज बनाउन लागि सरकार सधै गम्भिर…

रुपन्देही । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका सबै संरचना अपांगमैत्री बन्ने बताएका छन् ।  प्रथम प्रेदेशस्तरीय ह्वीलचीयर बास्केटबल