Dipika
बैतडीमा बाँदर आतङ्क, खेतीयोग्य जमीन बाँझै
  suryakhabar  11 December, 2018

बेरोजगार युवालाई सिकर्मी तालीम

बाजुरा । आयआर्जन तथा जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले बेरोजगार युवाका लागि एक महीने सिकर्मी तालीम मार्तडीमा शुरु भएको छ ।

  suryakhabar  11 December, 2018

‘निगालीको सुन्तला’ कैलालीको पहिचान

धनगढी । ‘लौ आयो हजुर, निगालीको सुन्तला, खानमा निकै स्वादिलो ।’ सुन्तला व्यापारी नरेन्द्र धामी सोमबार धनगढी बजारमा निगालीको सुन्तला

  suryakhabar  10 December, 2018

ओखर बगैँचा स्थापना हुँदै

बैतडी । फलफूल खेतीबाट किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ बैतडी र दार्चुलाका विभिन्न स्थानमा ओखरको बगैँचा स्थापना गरिने भएको छ

  suryakhabar  10 December, 2018

१२ वर्षीय बालक मृत फेला

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालीका–४ अत्तरिया टोलका खडक बमका छोरा अन्दाजी १२ वर्षीय विवेक बम मृत फेला परेका छन्। छिकेकी

  suryakhabar  10 December, 2018

छ वर्षमा साढे तीन हजार मुद्दा फछ्र्यौट

भीमदत्तनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेश कार्यालय कञ्चनपुरले बितेको छ वर्षमा साढे तीन हजार मुद्दा फछ्र्यौट गरेको छ

  suryakhabar  9 December, 2018

विधेयक प्रस्ताव दर्ता गर्न ढिलाइका कारण प्रदेशसभा बैठक अनिश्चित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले छलफलका लागि विधेयकको प्रस्ताव दर्ता गराउनमा गरेको ढिलाइका कारण प्रदेशसभाको तेस्रो अधिवेशन (हिँउदे अधिवेशन) अनिश्चित

  suryakhabar  9 December, 2018

अपाङ्ग दम्पतीको हारगुहार

भीमदत्तनगर । कमैयाबाट मुक्त ४० वर्षीय अपाङ्गता भएका रामबहादुर चौधरी २०५० को दशकमा साहुबाट लिएको ऋणको ब्याजस्वरुप झण्डै सात वर्ष

  suryakhabar  9 December, 2018

दुर्गम गाउँमा घुम्ती शिविर सञ्चालन

बैतडी । जिल्लाको दुर्गम तल्लोस्वराडको शिवनाथ गाउँपालिकामा शनिबारदेखि घुम्ती शिविर सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको समन्वयमा सञ्चालन

  suryakhabar  9 December, 2018

तीन सय तेह्र दलित परिवारलाई सुधारिएको चुलो

मार्तडी । जिल्लाको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका वडा नं ४, ५, ६ र ७ का ३१३ विपन्न दलित परिवारलाई