Dipika
सडकका खाल्डाखुल्डीबाट जोगिनै समस्या
  suryakhabar  3 October, 2022

भलिबल सङ्घलाई खेलकुद सामग्री सहयोग

१७ असोज, बागलुङ । घुम्टे युवा परिवार, मल्म र जापान शाखाले संयुक्त रुपमा नेपाल भलिबल सङ्घ गलकोटलाई खेलकुद सामग्री प्रदान

  suryakhabar  2 October, 2022

लिङ्गे पिङ सम्झने, व्यावसायिक पिङमा मच्चिने

१६ असोज, कुश्मा । “कस्तो आङ्नै जिरिङ् भो । दसैँमा एकपटक भूँइ छोड्नुपर्छ रे, यहीँ भए नि पिङको झल्को मेटियो

  suryakhabar  2 October, 2022

बागलुङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

१६ असोज, बलेवा । प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनका लागि निर्वाचन आयोगले बागलुङका दुईवटै क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन

  suryakhabar  2 October, 2022

सहकारीमा सिकेको सीप र ज्ञानले बनायो नेता

१६ असोज, तनहुँ । व्यास–१ गल्वुबेंसी निवासी ४८ वर्षीया कृष्णमाया दुराको दैनिकी केही वर्षअघिसम्म सहकारी संस्थाका महिला सदस्यसँग विषयगत छलफल

  suryakhabar  2 October, 2022

तनहुँ प्रशासनद्वारा हातहतियार बुझाउन आग्रह

१६ असोज, दमौली । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय तनहुँले हातहतियार बुझाउन

  suryakhabar  1 October, 2022

दसैँमा गाउँमा देखि नै छोडे पिङ

१५ असोज, ढोरपाटन । “उति बेला दसैँ आउनभन्दा १० दिन अगाडि नै चौतारा, डाँडामा पिङ हाल्ने चलन थियो, युवाले पिङ

  suryakhabar  30 September, 2022

रोजगारी गुमाएकालाई अनुदानमा अटो रिक्सा

१४ असोज, बलेवा । लामो समय विदेश बसेर कोरोना महामारीको समयमा घर फर्किएका बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटका कुमार रानाले अहिले

  suryakhabar  29 September, 2022

पोखरा महानगरले सुरु ग¥यो अन्डरग्राउण्ड पार्किङ

१३ असोज, कास्की । पोखरा महानगरपालिकाले भूमिगत तला (अन्डरग्राउण्ड) पार्किङ सुरुआत गरेको छ । पोखरा महानगर–८ सिर्जनाचोकको महानगरकै स्वामित्व रहेको

  suryakhabar  29 September, 2022

आधुनिकताले हराउन थाल्यो रातोमाटो र कमेरोले घर पोत्ने प्रचलन

१३ असोज, ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका–४ की फुर्सी विकलाई दसैँको घटस्थापनाको दिनसम्म रातोमाटो र कमेरो गाउँलेका घर–घरमा पु¥याउन भ्याइनभ्याइ