Pradeep
पोखरा महानगरको सेवा सञ्चालनमा आउने
  suryakhabar  28 October, 2020

दुई फरार प्रतिवादी पक्राउ

१२ कात्तिक, बागलुङ ।  कूटपिट र सार्वजनिक अपराध मुद्दाका दुई फरार प्रतिवादीलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा

  suryakhabar  28 October, 2020

२० जनाले लिए वैवाहिक अङ्गीकृत नागरिकता

१२ कात्तिक, लमजुङ । नयाँ संविधान जारी भएदेखि जिल्लामा हालसम्म २० जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । जिल्ला प्रशासन

  suryakhabar  28 October, 2020

तनहुँको बन्दिपुर र भानुनगरपालिकाका ३५ असहायलाई दशैँ राहत

तनहुँ,१२ कात्तिक । सामाजिक संस्थाको सक्रियतामा तनहुँको बन्दिपुर र भानुनगरपालिकाका ३५ असहाय परिवारलाई दशैं राहत वितरण गरिएको छ । डुम्रे

  suryakhabar  27 October, 2020

बडिगाडकी सुत्केरीको हेलीमार्फत उद्धार

११ कात्तिक, बलेवा । बागलुङ, बडिगाड गाउँपालिकाकी एक सुत्केरीलाई अत्यधिक रक्तश्राव कारण समस्या भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रणसिंहकिटेनीकी

  suryakhabar  27 October, 2020

झिलिङ्गा व्यवसायबाट मनग्य आम्दानी

११ कात्तिक, तनहुँ  । झिलिङ्गा बेचेर यहाँको एक दम्पती मनग्य आम्दानी गर्न सफल भएको छ । लामो समयदेखि दमौलीमा होटल

  suryakhabar  27 October, 2020

जलजलामा एक घर एक पिसिआर परीक्षण

११ कात्तिक, पर्वत । जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा आजदेखि कोरोना परीक्षण गर्न थालिएको छ । संक्रमितको

  suryakhabar  27 October, 2020

युवाले पु¥याउँछन् पीडितको घरघरमै उपचार खर्च

११ कात्तिक,बलेवा । बागलुङको जैमिनी नगरपालिका वडा नं २ दमेककी तुलसी सापकोटा अर्बुद रोग पीडित हुन् । लामो समयदेखि उपचार

  suryakhabar  27 October, 2020

कोरोना महामारीका कारण लगाएनन् कैदीबन्दीले टीका

कास्की, ११ कात्तिक । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष कास्कीमा कैदीबन्दीले टीका लगाएनन् । विगतमा

  suryakhabar  27 October, 2020

भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

दमौली, ११ कात्तिक । जग्गाधनी प्रमाणपुर्जा नभएका तनहुँका २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ । अव्यवस्थित