Bohora Roji
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
  suryakhabar  20 November, 2024

बाढीपहिरोबाट भीमादका एक सय ५० जना विस्थापित

५ मङ्सिर, तनहुँ । भीमाद नगरपालिकाका विभिन्न वडाका एक सय ५० जना बाढीपहिरोबाट विस्थापित भएका छन् । भीमादका नगरप्रमुख दधिराज

  suryakhabar  20 November, 2024

आलुको व्यावसायिक खेती गर्न एक करोड ५० लाख विनियोजन

५ मङ्सिर, पर्वत । खायन आलुको व्यावसायिक खेती गर्न कृषि विकास निर्देशनालयले एक करोड ५० लाख विनियोजन गरेको छ ।

  suryakhabar  20 November, 2024

चित्ताकर्षक ‘सानो आँधीमूल’लाई पर्यटकको प्रतीक्षामा

५ मङ्सिर, तनहुँ । बन्दीपुर गाउँपालिका–५ भुजेल गाउँस्थित चित्ताकर्षक सानो आँधीमूल संरक्षणसँगै पर्यटकको प्रतीक्षामा छ । प्राकृतिक छटाले भरिपूर्ण यो

  suryakhabar  20 November, 2024

पाँच वटा सडक जोडिए पनि टोड्के पुग्नै सकस

५ मङसिर, म्याग्दी । म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल टोड्के जोड्ने पाँच वटा सडक छन्

  suryakhabar  20 November, 2024

कालिका मन्दिरमा ३५ लाख भेटी सङ्कलन

५ मङ्सिर, बागलुङ । गण्डकी प्रदेशको प्रसिद्व धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका कान्दिरमा कात्तिकमा ३५ लाख भेटी सङ्कलन भएको छ ।

  suryakhabar  20 November, 2024

आत्मनिर्भर बनाउन अचार बनाउने तालिम

५ मङ्सिर, बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाका महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन हुने

  suryakhabar  19 November, 2024

म¥र्याङ्दी करिडोरको अन्तरपालिका समन्वय बैठक चामेमा सम्पन्न

४ मङ्सिर, लमजुङ । मनाङको चामे गाउँपालिकामा म¥र्याङ्दी करिडोर अन्तर्गतका पालिकाको अन्तरपालिका समन्वय बैठक आज सम्पन्न भएको छ । म¥र्याङ्दी

  suryakhabar  19 November, 2024

पैँतिस खानेपानी आयोजनामा क्षति

४ मङ्सिर, तनहुँ । तनहुँको भिमाद नगरपालिका क्षेत्रमा यस वर्षको बाढी र पहिरोले ३५ बढी खानेपानीमा क्षति पु¥याएको छ ।

  suryakhabar  19 November, 2024

तेइस वर्षदेखि मौरीपालनमा थापा

४ मङ्सिर, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ दगामका नन्दराज थापा विगत २३ वर्षदेखि मौरीपालनमा आबद्ध छन् । विसं २०५८ देखि