Bohora Roji
पाँच वटा सडक जोडिए पनि टोड्के पुग्नै सकस
  suryakhabar  20 November, 2024

कालिका मन्दिरमा ३५ लाख भेटी सङ्कलन

५ मङ्सिर, बागलुङ । गण्डकी प्रदेशको प्रसिद्व धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका कान्दिरमा कात्तिकमा ३५ लाख भेटी सङ्कलन भएको छ ।

  suryakhabar  20 November, 2024

आत्मनिर्भर बनाउन अचार बनाउने तालिम

५ मङ्सिर, बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाका महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन हुने

  suryakhabar  19 November, 2024

म¥र्याङ्दी करिडोरको अन्तरपालिका समन्वय बैठक चामेमा सम्पन्न

४ मङ्सिर, लमजुङ । मनाङको चामे गाउँपालिकामा म¥र्याङ्दी करिडोर अन्तर्गतका पालिकाको अन्तरपालिका समन्वय बैठक आज सम्पन्न भएको छ । म¥र्याङ्दी

  suryakhabar  19 November, 2024

पैँतिस खानेपानी आयोजनामा क्षति

४ मङ्सिर, तनहुँ । तनहुँको भिमाद नगरपालिका क्षेत्रमा यस वर्षको बाढी र पहिरोले ३५ बढी खानेपानीमा क्षति पु¥याएको छ ।

  suryakhabar  19 November, 2024

तेइस वर्षदेखि मौरीपालनमा थापा

४ मङ्सिर, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ दगामका नन्दराज थापा विगत २३ वर्षदेखि मौरीपालनमा आबद्ध छन् । विसं २०५८ देखि

  suryakhabar  19 November, 2024

कालीगण्डकी नदीमाथि युनिक मोटरेबल पुल निर्माण अन्तिम चरणमा

४ मङ्सिर, तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी नदीमाथि युनिक मोटरेबल पुल निर्माण अन्तिम चरणमा

  suryakhabar  19 November, 2024

पौंदेलीले मनाए न्वागी पर्व

४ मङ्सिर, बागलुङ । पौंदेलीले १७औँ शताब्दीदेखि मनाइँदै आएको न्वागी पर्व मनाएका छन् । यही मङ्सिर १ गते निकालिएको शुभसाइतअनुसार

  suryakhabar  19 November, 2024

विकट गुर्जागाउँ जोड्ने सडकको देउरालीसम्म ‘ट्रयाक’ खुल्यो

४ मङ्सिर, म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडकको लुलाङ–देउराली खण्डको ट्रयाक

  suryakhabar  19 November, 2024

एक्यापद्वारा अन्नपूर्ण आधार शिविरमा ध्वनि यन्त्र लैजान निषेध

४ मङ्सिर, गण्डकी । पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण आधार शिविरमा चर्को ध्वनि निकाल्ने यन्त्र लैजान निषेध गरिएको छ । चर्को