Dipika
दसैँको किनमेल स्थानीय हाटबजारमा
  suryakhabar  11 October, 2024

बाढीले क्षति पु¥याएको झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

२५ असोज, गोरखा । त्रिशूली नदीमा आएको बाढीले क्षति पु¥याएको झोलुङ्गे पुल मर्मत गरेर सञ्चालनमा ल्याइएको छ । गोरखाको सहिद

  suryakhabar  11 October, 2024

नौ महिनामा मुस्ताङमा एक लाख पर्यटक

२५ असोज, म्याग्दी । बितेका नौ महिनामा एक लाख पाँच हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । हालसम्म

  suryakhabar  11 October, 2024

दोस्रो रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई

२५ असोज, म्याग्दी । विजयादशमीको अवसर पारेर म्याग्दीको बेनी नगरपालिका–२ स्थित रिभरसाइड बगरफाँट युवा क्लबले आयोजना गरेको ‘दोस्रो रिभरसाइड सेभेन

  suryakhabar  11 October, 2024

मर्दी हिमालमा सुदीपको शालिक

२५ असोज, कास्की । यहाँ अवस्थित प्रख्यात मर्दी हिमाल पदमार्गलाई अन्वेषण गरी विश्वमा परिचित गराएका प्रवर्द्धक सुदीप गौतमको शालिक राखिएको

  suryakhabar  11 October, 2024

दसैँमा पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नु : तयारी

२५ असोज, गण्डकी । दसैँ, तिहार जस्ता ठूला चाडबाड सम्मुखमा छन् । दसैँमा लामो बिदा हुने भएकाले मानिसहरु घुमफिरको योजना

  suryakhabar  11 October, 2024

बली दिने राँगोका लागि पौने पाँच लाखको बोलकबोल

२५ असोज, म्याग्दी । बडा दसैँको नवमीमा बली चढाइने सरकारी राँगोलाई मार हान्न पौने पाँच लाखको बोलकबोल लागेको छ ।

  suryakhabar  11 October, 2024

दसैँलाई कोसेली मुस्ताङी स्याउ

२५ असोज, म्याग्दी । म्याग्दीको बेनीका अर्जुन सुवेदीले दसैँमा घरमा खान, पाहुुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३०

  suryakhabar  10 October, 2024

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको घुइँचो

२४ असोज, तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित खड्गदेवी मन्दिरमा फूलपाती दिन आज पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको छ

  suryakhabar  10 October, 2024

बागलुङमा चङ्गा चेट

२४ असोज, बागलुङ । बडादसैँका बेला यहाँका युवा र बालबालिका चङ्गा चेटमा रमाएका छन् । बागलुङस्थित धवलागिरि क्याम्पस चौरमा आयोजित