Dipika
विपन्नका खरको छानो हटाउँदै जनप्रतिनिधि
  suryakhabar  14 October, 2018

मकैको चिउरा उद्योगको शिलान्यास

दमक । झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा स्थापना गर्न लागिएको मकैको चिउरा उद्योगको शनिबार वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले शिलान्यास

  suryakhabar  13 October, 2018

‘भक्का’को खाजा लोकप्रिय बन्दै, व्यापार फस्टाउदैँ

भद्रपुर । झापाका आदिवासीको मौलिक परिकार ‘भक्का’को स्वाद सर्वसाधारणले रुचाएपछि यसको व्यापार फस्टाएको छ । राजवंशी समुदायले घरघरमा खाजाको रुपमा

  suryakhabar  13 October, 2018

दुर्घटना घटाउन ड्राईभरलाई चकलेट

भद्रपुर । चाडपर्वका बेला सडकमा सवारीसाधनको चाँप बढेसँगै हुनसक्ने दुर्घटना न्यूनीकरणमा टेवा पु¥याउने उद्देश्यले आज पाँच सय सवारीसाधनमा स्किटर टाँस्नुका

  suryakhabar  12 October, 2018

चिया प्रशोधन उद्योग वृद्धि

इलाम । पछिल्लो समय सरकारी तथा गैर–सरकारी क्षेत्रबाट राम्रो सहयोग पाउन थालेपछि जिल्लामा चिया प्रशोधन कारखाना स्थापना हुन थालेका छन्

  suryakhabar  12 October, 2018

गर्भवतीलाई स्वास्थ्य संस्था पु¥याउने स्वयंसेविकालाई भत्ता

ओखलढुङ्गा । ओखलढुङ्गाका स्थानीय तहले स्वास्थ्य सेवा प्रभावकारी बनाउन विभिन्न विधि अपनाएका छन् । सुनकोशी गाउँपालिकाले स्वास्थ्यसंस्थामा बच्चा जन्माउनेलाई नगद

  suryakhabar  12 October, 2018

प्रदेशलाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाइने: मुख्यमन्त्री

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष रु छ अर्ब खर्च गर्ने

  suryakhabar  12 October, 2018

ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु

भोजपुर । ट्याक्टरबाट खसेर टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा बिहीबार वार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको खोटेहाङ

  suryakhabar  12 October, 2018

सवारी दुर्घटनामा तीनको मृत्यु

उर्लाबारी । मोरङका दुई छुट्टाछुट्टै स्थानमा गए राति भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बेलवारी नगरपालिका–४स्थित पूर्व–पश्चिम

  suryakhabar  11 October, 2018

चालकलाई जुत्ता अनिवार्य

भोजपुर । जिल्लाका सार्वजनिक सवारी साधनका चालकले अनिवार्य जुत्ता लगाउनुपर्ने नियम लागु गरिएको छ । चप्पल लगाएर सवारी साधन चलाउँदा