Shiba
नमिबियाविरुद्धको खेलमा नेपालले टस जित्यो
  suryakhabar  14 February, 2023

भरतपुर अस्पतालको सेवा सुधारिँदै

२ फागुन, चितव । भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको छ । पछिल्लो समय

  suryakhabar  14 February, 2023

हिउँदे पानी नपर्दा खाद्यान्नबाली प्रभावित

२ फागुन, रसुवा । उत्तरी रसुवाको हिमाली क्षेत्रमा हिमपात र दक्षिणी भेगमा वर्षा नहुँदा हिउँदे खाद्यान्नबाली प्रभावित भएको छ ।

  suryakhabar  9 February, 2023

चितवनमा भेट्रान कप फुटबल शनिबारदेखि

२६ माघ, चितवन । चितवनमा शनिबारदेखि स्व दिलीप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ

  suryakhabar  7 February, 2023

मल अभाव हुँदा चिन्तामा किसान

२४ माघ, मेलम्ची । सिन्धुपाल्चोकका किसानलाई युरिया मलको अभाव भएको छ । खेती गर्ने समयमा मल नपाएपछि किसान चिन्तित बनेका

  suryakhabar  7 February, 2023

तरकारी ढुवानी गर्न कृषि एम्बुलेन्स

२४ माघ, भरतपुर । कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ ।

  suryakhabar  6 February, 2023

ऋणमुक्त हुन विदुरले ल्यायो वनियिोजन वधिेयक

२३ माघ, त्रिशूली । नुवाकोटको विदुर नगरपालिकाले हिउँदे बैठकले केही योजनाका बजेट रकमान्तर गर्दै बजेट घटबढ गरेको छ । नगरप्रमुख

  suryakhabar  5 February, 2023

बागमती प्रदेशसभा बैठक बस्दै

२२ माघ, मकवानपुरैं । बागमती प्रदेशसभाको बैठक आज अपराह्न २ बजे बस्ने भएको छ । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो

  suryakhabar  5 February, 2023

‘टुभेल्थ नाइट’ मञ्चन

२२ माघ, काठमाडौं । प्रसिद्ध साहित्यकार विलियम शेक्सपियरद्वारा १६औँ शताब्दीमा लिखित नाटक ‘टुभेल्थ नाइट’ काठमाडौँ थापा गाउँस्थित पाठशाला स्कुलको थियटरमा

  suryakhabar  5 February, 2023

ज्येष्ठ नागरिकलाई सम्मान

२२ माघ, काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिका–९ मा स्थानीय ज्येष्ठ नागरिक र लामो समयसम्म राजनीतिक, सामाजिक, धार्मिक एवं सरकारी सेवामा समर्पित