Bohora Roji
कैलालिमा एक व्यक्तिले बन्चरोको प्रहार गरि गरे छिमेकीको हत्या
  suryakhabar  26 October, 2019

भारतमा नेपाली चेलीलाई अभद्र व्यबाहार र कुटपिट

धनगढी । सामान किनमेलका लागि भारतीय सीमावर्ती बजार गौरीफन्टा बनगाउँ पुगेकी नेपाली युवतीलाई त्यहाँका व्यापारीले आज दुव्र्यवहार गर्दै कुटपिट गरेका

  suryakhabar  26 October, 2019

बैतडीमा नेकपाले उम्मेदवारको नाम टुङ्गो लगायो

बैतडी । यही मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले दोगडाकेदार गाउँपालिका–४ र सुर्नया गाउँपालिका–१ मा उम्मेदवारको

  suryakhabar  24 October, 2019

स्काभेटरले किच्दा एकको मृत्यु, चालक फरार

बैतडी । स्काभेटरले किच्दा बैतडीमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–५ पेलेका ५५ वर्षीय शुक्रसिंह

  suryakhabar  24 October, 2019

ट्रक दुर्घटनामा एकको मृत्यु

बैतडी । महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृतकको

  suryakhabar  24 October, 2019

छाडा पशुचौपायाको व्यवस्थापनका लागि कार्यदल गठन

कैलाली । कैलाली र कञ्चनपुर जिल्लाका मुख्य समस्याको रुपमा रहेको छाडा चौपाया व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र स्थानीय तहका

  suryakhabar  15 October, 2019

छुट्टाछुट्टै घटनामा कैलालिमा तीन पक्राउ

कैलालि । प्रहरीले लागुऔषधसहित एक जनालाई सोमबार पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ मा डेरा गरी बस्ने भारतको लखिमपुरका १९

  suryakhabar  14 October, 2019

गोरुले सिङ्गले हिर्काउँदा चौधरीको मृत्यु, एक घाईते

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका अन्दाजी ७५ वर्षीया चतकली चौधरीको गोरुले सिङ्गले हिर्काउँदा मृत्यु भएको छ । आइतबार साँझ

  suryakhabar  7 October, 2019

अस्पतालमा चिकित्सक अभाव चर्को मूल्य तिरेर उपचार गर्नैपर्ने बाध्यता

कञ्चनपुर । कञ्चनपुर को भीमदत्त नगरपालिका १८ मा रहेको महाकाली अस्पतालमा चिकित्सकको अभाव भएको छ । दरबन्दीका चिकित्सकको पदपूर्ति नहुँदा

  suryakhabar  6 October, 2019

दुई किलो ७०० ग्राम चरेशसहित दुई पक्राउ

अमरगढी । डडेल्धुरामा दुई किलो ७०० ग्राम चरेशसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । डडेल्धुरा जिल्ला प्रहरी कार्यालयको लागुऔषध नियन्त्रण