Dipika
छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव फेला
  suryakhabar  4 January, 2019

गोदावरीमा मेलमिलाप तालीम

गोदावरी । गोदावरी नगरपालिकाले पुस २३ देखि ३० गतेसम्म १४ वडाका प्रत्येक दुई नागरिकलाई मेलमिलापसम्बन्धी तालीम दिने भएको छ ।

  suryakhabar  4 January, 2019

वाग्मती मुहानबाटै फोहर नगर्न जनजागरण अभियान

काठमाडौँ । मुहानदेखि नै उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीलाई सफा बनाउने उद्देश्यले जनजागरणमूलक अभियानलाई तीव्र बनाइएको छ । वाग्मतीको मुहानस्थित

  suryakhabar  4 January, 2019

मुख्यमन्त्री पौडेलको सल्लाहकारमा थपलिया

चितवन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नेता जगन्नाथ थपलिया प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त

  suryakhabar  4 January, 2019

भारतीय ‘अण्डा’मा निगरानी

चितवन । भारतीय सीमा क्षेत्रका नेपाली बजार हुँदै कुखुराको अण्डा भित्रन थालेकाले नेपाल अण्डा उत्पादक सङ्घले रोक्नका लागि निगरानी बढाएको

  suryakhabar  4 January, 2019

जबर्जस्ती करणी अभियोगमा वृृद्ध पक्राउ

चितवन । पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङ पक्राउ

  suryakhabar  4 January, 2019

पत्रकार महासङ्घको साधारणसभा सम्पन्न

ललितपुर । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । पे्रस काउन्सिल नेपालका कावा अध्यक्ष किशोर

  suryakhabar  3 January, 2019

डेरी अनुगमन, दूध, दही, पनिर र नौनी ढुसी आएको अत्यन्तै…

भक्तपुर । सूर्यविनायक नगरपालिकाले सूर्यविनायक र जगाते क्षेत्रमा सञ्चालित दूध तथा दुग्धजन्य पदार्थ उत्पादन एवं बिक्री वितरण गर्ने डेरीको आज

  suryakhabar  3 January, 2019

वडा कार्यालय भवन निर्माण

मेलम्ची । स्थानीयतह निर्वाचनको २१ महीनापछि बलेफी गाउँपालिका–४ वडा कार्यालय आफ्नै सुविधासम्पन्न भवनमा सरेको छ । वडा कार्यालयको भवननिर्माण सम्पन्न

  suryakhabar  3 January, 2019

लागुऔषध चरेससहित दुई भारतीय पक्राउ

धादिङ । बिक्रीका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले धादिङको गजुरीबजार नजीकैबाट आज बिहान २३५ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेससहित दुई