Dipika
बाबुआमा हराएपछि छोराछोरीको बिचल्ली
  suryakhabar  19 September, 2022

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

३ असोज, खजुरा । बाँके जिल्लामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिकामा करेन्ट लागेर

  suryakhabar  18 September, 2022

अधिकांश खानेपानी आयोजना अधुरो

२ असोज, खजुरा । बाँके जिल्लामा अधिकांश खानेपानी आयोजना अधुरो रहेका छन् । निर्माणाधीन आयोजनामध्ये चार÷पाँच आयोजना मात्र आंशिक रुपमा

  suryakhabar  17 September, 2022

बर्दियामा बाढीबाट बस्ती डुबान

१ असोज, बर्दिया । अविरल वर्षाका कारण बर्दियाका विभिन्न नदी तथा खोलामा आएको बाढीले बस्ती ढुवानमा परेका छन् । बुधबारदेखि

  suryakhabar  17 September, 2022

रामपुर नगरपालिकाभित्रका अवैध संरचना हटाइँदै

१ असोज, रामपुर । सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना रामपुर नगरपालिकाले हटाउने भएको छ । नगरपालिका भित्रका १० वटै

  suryakhabar  16 September, 2022

लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा

३१ भदौ, भालुवाङ । लुम्बिनी प्रदेशलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । दाङको राप्ती

  suryakhabar  16 September, 2022

स्वच्छ खानेपानीको अभाव

३१ भदौ, राँझा । बाँके र बर्दियाका करिब १२ प्रतिशत नागरिकले मात्र पाइप प्रणालीबाट खानेपानी उपभोग गर्ने गरेका छन् ।

  suryakhabar  16 September, 2022

रित्तिदै जलभण्डार : मरुभूमि बन्दै मधेस

३१ भदौ, लुम्बिनी । बहुचर्चित मर्चवार लिफ्ट सिँचाइ आयोजनाको सिँचाइ सेवा दुई हजार दुई सय हेक्टरमा सीमित भएको छ ।

  suryakhabar  16 September, 2022

महिला सामाजिक उद्यमी उत्सव लुम्बिनीमा : सहकारी पुरस्कृत

३१ भाद्र, रुपन्देही । महिला सामाजिक उद्यमी उत्सव लुम्बिनीमा सम्पन्न भएको छ । हेफर इन्टरनेशनल नेपालमा सञ्चालन भएको २५ वर्ष

  suryakhabar  15 September, 2022

भारत पु¥याइएका १६ बालकको उद्धार

३० भदौ, राँझा । जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पु¥याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र