Dipika
विपी पुष्पलाल र प्रधानको स्मृतिमा बुटवलमा सामूहिक पार्क बन्ने
  suryakhabar  2 September, 2022

पाल्पा कांग्रेसले ग¥यो उम्मेदवारको नामावली सिफारिस

१७ भदौ, रामपुर । नेपाली कांग्रेस पाल्पाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नामावली सिफारिस

  suryakhabar  2 September, 2022

देवीनगरमा स्मृति उद्यान बनाइँदै

१७ भाद्र, रुपन्देही । बुटवलको प्रगतिनगरमा स्मृति उद्यान निर्माण हुने भएको छ । बुटवल उपमहानगरपालिकाले बुटवल–११ मा नेपाली कांग्रेसका संस्थापक

  suryakhabar  2 September, 2022

नरैनापुरमा राहतको प्याकेज माग

१७ भदौ, नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा सबै वडाका किसानलाई सिँचाइको सुविधा हुने गरी डिप बोरिङ जडान र राहतको प्याकेज

  suryakhabar  2 September, 2022

पाल्पा–बुटवल सडक पुनः अवरुद्ध

१७ भदौ, रामपुर । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड पुनः अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदेखोलामा निरन्तर परेको वर्षाका

  suryakhabar  1 September, 2022

विपद्मा परेका लुम्बिनीका नागरिकको निःशुल्क हवाई उद्धार हुने

१६ भाद्र, रुपन्देही । लुम्बिनी प्रदेश सरकारले विपद्मा परेका नागरिकको निःशुल्क हवाई उद्धार गर्ने भएको छ ।प्रदेशको आन्तरिक मामिला, कानुन

  suryakhabar  1 September, 2022

बुटवलमा बहुतले पार्किङस्थल अध्ययनको प्रक्रिया सुरु

१६ भाद्र, रुपन्देही । बुटवलमा बहुतले पार्किङस्थल निर्माणका लागि अध्ययनको प्रक्रिया अघि बढेको छ । बुटवल उपमहानगरपालिका, नगर विकास कोष

  suryakhabar  1 September, 2022

चट्याङको आवाजले अझै झस्काइरहन्छ

१६ भदौ, देउखुरी । तीजको रौनक जताततै थियो । तीजमा माइतीको घर आएका तथा गाउँकै रहेका महिला दिदीबहिनी जम्मा भएर

  suryakhabar  31 August, 2022

गर्भवतीलाई गाउँमै भिडियो एक्सरे सेवा

१५ भदौ, रामपुर । गाउँमा भिडियो एक्सरे सेवा नहुँदा पाल्पाको निस्दी गाउँपालिकाका गर्भवतीलाई सदरमुकाम तानसेन तथा रामपुर धाउनुपथ्र्यो । उनीहरुलाई

  suryakhabar  30 August, 2022

जनताको साथमा कांग्रेस अभियानलाई प्रतिनिधि परिचालन

१४ भदौ, खजुरा । नेपाली कांग्रेस बाँकेले ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि जिल्लाका आठवटै पालिकामा जिल्ला प्रतिनिधि खटाएको छ ।