Bohora Roji
डा भट्टराईको प्रचण्डलाई प्रश्नः भोलि ओलीका चरणमा धूपबत्ती गर्ने हो कि ?
  suryakhabar  2 August, 2020

अध्यक्ष थापाको आग्रहः कोरोनाको जोखिम बढ्यो तत्काल स्वास्थ्य आपतकाल घोषणा…

१८ साउन, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले कोरोना संक्रमण बढेकोले मुलुकमा स्वास्थ्य आपतकाल घोषणा गर्न आग्रह गरेका छन् ।

  suryakhabar  1 August, 2020

रवीन्द्रको दाबीः हामी सत्तामा भएको भए दिनरात काम गर्थ्यौँ भ्रष्ट/स्वार्थलिप्त…

१७ साउन, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आफूहरु सत्तामा भएको भए भ्रष्टरस्वार्थलिप्त हुँदैन थियौँ भन्ने दावी गरेका छन्

  suryakhabar  31 July, 2020

यिनीहरू खतरनाक हुन्छन्, यी झाडीमा लुकेको सर्प जस्तै हुन्ः अध्यक्ष…

१६ साउन, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले, ‘मिर जाफररक्विजलिङ जस्ता पात्ररप्रवृत्तिसंग भने सचेत रहनुपर्छ। यिनीहरू खतरनाक हुन्छन्। यी झाडीमा

  suryakhabar  31 July, 2020

सरकार भजन गाउँन मस्त, कोरोना बढेको बढै, अब त अति…

१६ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गगनकुमार थापाले सरकारले मुलुकमा कोरोना नियन्त्रणमा

  suryakhabar  30 July, 2020

सरकार आफ्नै द्वन्द्वमा मस्त छ आश नगरौं, कोरोनाबाट बच्न आफैं…

१५ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाी कांग्रेसका महामन्त्री पुर्णबहादुर खड्काले सरकार आफ्नै द्वन्द्वमा मस्त रहेकाले सरकारको आशा नगरी

  suryakhabar  27 July, 2020

सुकुम्बासीको झुपडीलाई ‘गोठ’ देख्ने घृणाले भरिएको सामन्ती नजर भन्दै धनराजको…

१२ साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले खररस्याउलाले छाएको गरीब सुकुम्बासीको प्यारो घर (झुपडी) लाई ‘गोठ’ देख्ने

  suryakhabar  27 July, 2020

गल्ती सच्याउदै घर जलेका चेपाङकालागि तत्काल नयाँ घर बनाउन नेता…

१२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले गल्ति सच्याउदै घर जलेका चेपाङकालागि

  suryakhabar  27 July, 2020

डा आचार्यको प्रस्तावः सोच र अभ्यास बदल्दा विकास कठिन छैन,…

१२ साउन, काठमाडौं । पुर्वाधारवीद डा.सुर्यराज आचार्यले सोच र अभ्यास बदल्दा विकास कठिन नभएको भन्दै राजनीति शैली फेर्नुपर्ने प्रस्ताव गरेका

  suryakhabar  26 July, 2020

गोकुल बास्कोटा प्रश्न गर्छन्, ‘गृहमन्त्रालयले के जात्रा देखाको?’

११ साउन, काठमाडौं । निबर्तमान संचारमन्त्री एबम् नेकपा नेता गोकुल बाँकस्कोटाले गृहमन्त्रालयले के जात्रा देखाको? बच्चा, केटाकेटी, बुढाबुढी एउटा बसबाट