Bohora Roji
रूससँगको तनावलाई कम गर्ने वेला भएको फ्रान्सको भनाई
  suryakhabar  10 September, 2019

हङकङमा सुनको मूल्य घट्यो

एजेन्सी । हङकङमा सोमबार सुन प्रति टायल एक हजार ७९९ अमेरिकी डलर ९१४,१०० हङकङ डलर मा किनबेच भएको छ ।

  suryakhabar  10 September, 2019

हरेक ४० सेकेण्डमा एक जनाको आत्महत्याः डब्लुएचओ

एजेन्सी । संसारभरी हरेक बर्ष झण्डै आठ लाख जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले सार्वजनिक

  suryakhabar  10 September, 2019

प्लाष्टिक प्रतिबन्ध गर्नुपर्नेमा भारतीय प्रधानमन्त्री मोदीको जोड

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक पटक मात्रै प्रयोग हुने प्लाष्टिकजन्य सामग्रीहरूलाई प्रतिबन्ध लगाउन जोड दिएका छन् । भारतमा

  suryakhabar  10 September, 2019

लिङलिङ आँधीका कारण साढे चार लाख चिनियाँ प्रभावित

एजेन्सी । चीनमा सोमबार आएको आँधीबाट चार लाख ५५ हजार भन्दा बढी प्रभावित भएका छन् । लिङलिङ नाम दिइएको सो

  suryakhabar  9 September, 2019

चीनको अमेरिकासँगको व्यापार खुम्चियो

एजेन्सी । संयुक्तराज्य अमेरिकासँग चीनको व्यापारमा ठूलो गिरावट आएको छ । दुबै देशले एकअर्का मुलुकका सामानमा लगातार करवृद्धि गरेपछि व्यापारमा

  suryakhabar  9 September, 2019

पुटिन र जेलेन्स्कीबीच नयाँ शान्तिवार्ताका लागि टेलिफोन वार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार राति नयाँ शान्ति वार्ताका लागि टेलिफोन वार्ता गर्नुभएको

  suryakhabar  9 September, 2019

पोम्पेओद्वारा तालिवानसँग थप वार्ताको सम्भावना रहेको भनाई

एजेन्सी । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले तालिवान समूहले महत्वपूर्ण प्रतिवद्धतासहित अघि आएमा थप वार्ताको सम्भावना नरोकिने आइतबार बताएका छन् ।

  suryakhabar  8 September, 2019

चीन भ्रमणपछि मर्केल स्वदेश फिर्ताः भ्रमण उपलब्धिपूर्ण भएको भनाई

एजेन्सी । जर्मनीका चान्सलर एङ्गेला मर्केल चीनको दुई दिने भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फिर्ता भएका छन् । जर्मनीको चान्सलरमा

  suryakhabar  8 September, 2019

रूस–यूक्रेनबीच ७० कैदीबन्दीको आदानप्रदानः अमेरिका, जर्मनी र फ्रान्सद्वारा प्रसंशा

एजेन्सी । रूस र यूक्रेनबीच कैदीबन्दी आदानप्रदान गर्ने महत्वपूर्ण सहमतिपछि उनीहरूलाई स्वदेश फिर्ता गर्ने प्रक्रिया अन्तर्गत ७० कैदीहरूलाई रूसको राजधानी