Dipika
पर्यटनमन्त्री भारतमा, हवाई मार्गबारे कुराकानी हुने
  suryakhabar  15 January, 2019

काँग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलद्वारा माघे संक्रान्तीको शुभकामना

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले माघे सङ्क्रान्ति र माघी पर्वका अवसरमा सबै नेपाली दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गरेका

  suryakhabar  14 January, 2019

पदयात्रा पर्यटनसँग जोडिएको मिलेनियम गुफा

पोखरा । सुन्दा अचम्म लाग्छ, शिलामा कुँदिएका दृश्यले सजिएको र चमेरै चमेराले भरिएको गुफाभित्र दुुई झरना छन् । जुन हिउँदमा

  suryakhabar  13 January, 2019

प्रौढहरूमा संस्कृतप्रति आकर्षण बढ्दै

काठमाडौँ । नेपाली भाषाको जननी भए पनि पछिल्लो समय लुप्तप्रायः बन्न लागेको संस्कृतप्रतिको आकर्षण प्रौढहरूमा बढ्न थालेको छ ।विद्यार्थीकालमा संस्कृत

  suryakhabar  13 January, 2019

देवघाटमा माघे सक्रान्ति मेलाको तयारी पूरा

चितवन । पवित्र तीर्थस्थल देवघाटको बेनीमा सोमबार बिहान बाँसको लिङ्गो गाडेर शुरु गरिने माघे सङ्क्रान्ति मेलाको तयारी पूरा भएको छ

  suryakhabar  13 January, 2019

मगर समुदायले टुंडिखेलमा दुई दिन ‘माघे सकराती’ मनाउने

काठमाडौं । मगर समुदायको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड “माघे सकराती” यसवर्ष मगर समुदायले भव्य रुपमा मनाउने भएका छन् । नेपाल

  suryakhabar  11 January, 2019

पर्यटन प्रवद्र्धनमा लगानी आवश्यक- नेता नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रुपमा रहेका पर्यटन प्रवद्र्धनका

  suryakhabar  11 January, 2019

पर्यटकीय क्षेत्रमा अझै पुगेन पूर्वाधार

घोराही । कुनै समय निकै चर्चामा रहेको विजौरी–९ को छिल्लीकोट पछिल्लो समय गुमनामजस्तै बनेको छ । धार्मिक आस्था र नेपालको

  suryakhabar  9 January, 2019

होटल ¥याडिसनका अध्यक्ष श्रेष्ठको निधन

काठमाडौँ । होटल ¥याडिसनका अध्यक्ष गोविन्ददास श्रेष्ठको आज निधन भएको छ । होटल एशोसिएशन अफ नेपाल (हान)का सक्रिय सदस्य श्रेष्ठको

  suryakhabar  8 January, 2019

पर्यटकीय क्षेत्र पुग्ने मार्ग जीर्ण

कावासोती । नवलपरासी पूर्व नवलपुरको पर्यटकीय क्षेत्र पुग्ने डण्डा–अमलटारी–कोल्हुवा सडक जीर्ण बन्दा यस क्षेत्रमा आउने पर्यटकलाई यात्रा गर्न समस्या भएको