Dipika
घरघरमा श्रीमद्भागवत गीता पु¥याइने
  suryakhabar  5 August, 2018

पर्यटकीय क्षेत्र ठमेल : पानी पर्दा हिलो, घाम लाग्दा धूलो

काठमाडौँ । सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’मनाउने घोषणा गरिरहेको बेला मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल भने

  suryakhabar  5 August, 2018

सिद्धनाथ महादेव मन्दिरः कटानको चपेटामा

बर्दिवास । महोत्तरी जिल्लाको अति प्राचीन धार्मिकस्थल भङ्गहा नगरपालिका–५, सिद्धपुरस्थित सिद्धनाथ महादेव मन्दिर अस्तित्वको सङ्कटमा परेको छ । रातु र

  suryakhabar  5 August, 2018

पर्यटक आकर्षित गर्दै गाभर भ्याली

बाँके । नेपालगञ्ज–४ का गोविन्ददेव अधिकारीलाई महिनामा कम्तिमा एक पटक बाँकेको बैजनाथ–१ मा रहेको गाभर भ्याली पुग्नैपर्छ, कहिले साथीभाइसँग त

  suryakhabar  4 August, 2018

नेपालीका घरघरमा ‘श्रीमद्भागवत्गीता’ अभियान

काठमाडौँ । गीताको दर्शन सबै नेपालीलाई बुझाउने उद्देश्यले घर घरमा ‘श्रीमद्भागवत्गीता’ को नेपाली अनुवाद पु¥याउने अभियान शुरु गरिने भएको छ

  suryakhabar  4 August, 2018

हवाई उडान अवरुद्ध हुँदा हजारौँ यात्रु मर्कामा

काठमाडौं । केही दिनदेखि निरन्तरको वर्षात्का कारण विभिन्न जिल्ला जोड्ने सडक यातायात तथा र हवाई उडान अवरुद्ध हुँदा हजारौँ यात्रु

  suryakhabar  4 August, 2018

१७२ वन्यजन्तु मारिए

बाँके । बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्ग र सिक्टा सिँचाइ आयोजनाको नहरका कारण वन्यजन्तु संरक्षणमा चुनौती देखिएको छ

  suryakhabar  4 August, 2018

होटल बनाउनेको लर्को

चितवन । विभिन्न पेशा व्यवसाय गर्दै आएका यहाँका वासिन्दाको आकर्षण पर्यटन व्यवसाय भएको छ । सरकारको पर्यटन व्यवसायप्रतिको उदार नीतिका

  suryakhabar  4 August, 2018

‘धर्मधाम’ बन्दैछ पर्यटकीय आकर्षणको केन्द्र

नारायण ढुंगाना/रत्ननगर, चितवन । रत्ननगरस्थित जिरौनामा रहेको श्रीकृष्ण प्रणामी मन्दिर ‘धर्मधाम’ पर्यटकीय आकर्षणको केन्द्र बन्न थालेको छ । आकर्षक कलाशैलीमा

  suryakhabar  3 August, 2018

गाउँपालिकाले ‘प्रधानमन्त्री राष्ट्रिय उद्यान’ बनाउने

तेह्रथुम । पर्यटन प्रवद्र्धनका लागि तेह्रथुमको छथर गाउँपालिकाले ‘प्रधानमन्त्री राष्ट्रिय उद्यान’ निर्माण गर्ने भएको छ । गाउँपालिकालाई जिल्लाकै नमूना गाउँपालिका