Pradeep
उत्खननको पर्खाइमा चन्द्रगढ
  suryakhabar  3 May, 2018

फेवाताल अतिक्रमण भए÷नभएको प्रतिवेदन बुझाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले पोखराको पार्क भिलेज वाटर फ्रण्ट रिसोर्ट प्रालिको भवनहरु फेवालात किनारभित्र पर्ने वा नपर्ने जाँचबुझ गरी दुई

  suryakhabar  3 May, 2018

निजी वायु सेवा प्रदायक धमाधम नयाँ विमान भित्र्याउँदै

काठमाडौँ । आन्तरिक उडानमा रहेको निजी वायु सेवा कम्पनीले सुगम गन्तव्यमा उडाउने लक्ष्यका साथ ठूला छ विमान भित्र्याउन लागिपरेका छन्

  suryakhabar  3 May, 2018

जिरी विमानस्थल सञ्चालनमा ल्याउन पहल गरिनेः पर्यटन मन्त्री

चरिकोट । जिरी विमानस्थल पुनः सञ्चालनमा आउने आशामा जिरीवासी निकै उत्साहित देखिएका छन् । बुधबार जिरीमा पर्यटनमन्त्री पुगेर जिरी एयरपोर्ट

  suryakhabar  3 May, 2018

प्रसिद्ध धार्मिकस्थल रिखार पर्यटकको पर्खाइमा

कमल खत्री/ म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा अवस्थित प्रसिद्ध धार्मिकस्थल ‘रिखार क्षेत्र’ प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । संसारको

  suryakhabar  2 May, 2018

जलयात्रा लागि स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दै कालीगण्डकी

पोखरा । देवता (शालिग्राम) कुँद्ने नदीका रुपमा परिचित हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल मानिदै आएको कालीगण्डकी जलयात्राका लागि स्वदेशी एवम् विदेशी

  suryakhabar  2 May, 2018

हनुमानढोका दरबार क्षेत्रका अधिकांश सम्पदा पुनःनिर्माण भएनन्

काठमाडौँ । भूकम्पको तीन वर्ष बित्दा पनि विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका दर्जनौँ सम्पदाको पुनःनिर्माण शुरु हुन सकेको

  suryakhabar  2 May, 2018

नेपाल र बंगलादेशबीच साहित्यिक सम्बन्धमा जोड

काठमाडौँ । साहित्य र संस्कृतिको आदानप्रदानमार्फत् नेपाल र बंगलादेशबीच रहेको साहित्यिक, सांस्कृतिक सम्बन्धलाई अझ मजवुद बनाउन हालै ढाकामा विशेष साहित्यिक

  suryakhabar  2 May, 2018

ख्रीष्टियनको भावनामा चोट पु¥याएको आरोप

सुर्खेत । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सिवी गहतराजले सरकारले ख्रीष्टियनको भावनामा चोट पु¥याएको आरोप लगाएका छन् । यही वैशाख

  suryakhabar  2 May, 2018

गाईखर्क ताल संरक्षण शुरु

बाबियाचौर, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका– ५, मगरदाङमा रहेको गाईखर्क ताल संरक्षणको काम शुरु भएको छ । प्राकृतिक ताल र