काठमाडौँ । पूर्व-उपप्रधानमन्त्री तथा नेपाली काँग्रेस नेता विमलेन्द्र निधिले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने दाबी गरेका छन्