राजनीति

संबिधान संसोधनपछिमात्र निर्बाचन : उप-प्रधानमन्त्री निधी

सुर्यखबर सँबाददाता,
काठ्माण्डौ । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले सबै दलहरुको सहमतीमा मात्र संबिधान सँसोधन गरिने बताएका छन् ।

ब्यावस्थापीका सास्सदको राज्यब्यवस्था समितिको बुधबा सिँहदरबारमा बसेको बैठकमा असन्तुष्ट पक्षहको माग सँबोधन गरेरमात्र संबिधान सँसोधन गरिने प्रष्ट पारेका छन् ।

संबिधानसंसोधनको काम लागी द्रुतगतीमा अगाडी बढाउन गृहकार्य भईरहेको जानकारी गराउदै संबिधान संसोधन पछि मात्र निर्बाचनमा जाने खुलासा समेत गरेका छन् ।

नेपाली कााग्रेसका प्रभाबशाली केन्द्रीय सदस्य समेत रहेका निधिले ‘इलाका मासेर नगरपालिका बनेका छन्, ती नगरपालिका यथावत् रहन्छन् ।’ सरकारले दिएको मापदण्ड आयोगले कुनैहालतमा मान्नुपर्ने धारणा राखेका छन् ।