पु.समाचार

भारतीय ईशारामा संबिधान संसोधन प्रस्ताताब दर्ता

सुर्यखबर सम्बाददाता,
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायनमान शिजुक्छेले भारतको इशारामा संबिधान संसोधनको तयारी भएको आरोप लागाएका छन् ।

सबै नेपाली जनतालाई संबिधान संसोधना बिपक्षमा उत्रन अनुरोध गर्दै यस जटिल परिस्थितिमा संबिधान संसोधनको मुद्धा उठाउनु निर्बाचन हुन नदिने खेल भईरहेको बताएका छन् ।
संबिधान संसोधनको बिषयमा बोल्दै बिजुक्छेले उक्त कुरा बताएका हुन् ।