अन्तर्राष्ट्रिय

इराकमा मिसाईल आक्रमणमा परि हालसम्म ६३ को मृत्यु

काठमाण्डौ । ईराकमा दोहोरो बम हानाहानका कारण ६३ जनाको मृत्यु भएको छ । अमेरिकी गठबन्धन र ईराकी एयरफोषबाट बम खसलल्ने कार्य गरिरहेका छन् ।

इराकमा इस्लामिक स्टेटको कब्जामा रहेको अल कैम क्षेत्रमा भएको उक्त बम हमलामा मर्नेहरु अधिकाँस महिला तथा बालबालिका भएको बीबीसीले बताएको छ ।
अहिलेपनि स्लामीक स्टेटको हेडक्वाटर क्षेत्रमा मिसाईलहरु खसालिरहेकोले मृतकहरुको संख्या बढ्न सक्ने बीबीसीले बताएको छ ।
अमेरिकामा डोनाल्ड ट्रम्प नयाँ राष्ट्रपतिमा निर्बाचित भएपछि अमेरिकाको राण्नीति कस्तो हुने हो त्यो त भबिश्यले देखाउने नै छ ।