राजनीति

महतोलाई मधेसी जनताले नपत्याएपछि महतो पछि हटे, मालिन स्वरमा माग पुरा नभए माहाभारत हुने दाबी

काठमाण्डौ । मधेसी मोर्चाका नेता राजेन्द्र महतोले निर्बाचन घोषणा गरेर चुनाबी तयारीम लागीसकेका काँग्रेस, एमाले, माओबादी केन्द्र र राप्रपालाई चुनौती दिदै संबिधान संसोधनबिना निर्बाचन गरिए माहाभारत हुने बताएका छन् ।

भैरहवामा भएको पत्रकार सम्मेलनमा संबिधान संसोधन थाँती राखेर गरिने निर्बाचन आफूहरुलाई मान्य नहुने दोहोर्याएका छन् । मेधसीको माग पुरा गरेर गरिने निर्बाचनमा आफूहरु सबै मधेसबादी दलको सहभागीता हुने दाबी गर्दै तीन दलले आफूहरुको सिण्डकेट तोकेमा मधेसबिनाको निर्बाचन कल्पना पनि गर्न नसकिने महतोको दाबी छ ।

आक्रमक शैलीमाम सधैं प्रश्तुत हुने महतो मंगलबारको पत्रकार सम्मेलनमा मालिन स्वरमा पत्रकारहरुसंग कुरा गरिरेहका थिए । स्वरपरिवर्तन हुनुलाई महतो मधेस आन्दोलनमा मधेसी जनताले नपत्याएका कारण गलेको हुन सक्ने अनुमान लगाउन सकिन्छ ।

 आन्दोलनका कुराले मधेसी जनतालाई तताउन केहिदिनदेखि नेता महतो तराईतिर झरेका छन् ।